काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा सीए सुदिप रोका नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन १८ गते बसेको बैठकको निर्णयबाट महाप्रबन्धक नियुक्त गरिएकाे हो ।
कम्पनीका अनुसार सीए रोकालाई साउन २० गतेबाट आगामी २ वर्षको कार्यकालका लागि नियुक्त...}
काठमाडाैँ । जलविद्युत् विकासको क्षेत्रमा आफ्नो अलग्गै प्रतिष्ठा स्थापित गरेको सानिमा समूह अन्तर्गत निर्माण भएको ७३ मेगावाटको मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । उत्पादित विद्युत् २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा प्रवाह भएको छ ।
विद्युत् उत्पादन भएको औपचारिक जान...}
काठमाडौं । ताप्लेजुङ जिल्ला स्थित निर्माण भइरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनामा खटाउन गरी १२ कर्मचारीको माग गरिएको छ । सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनामा खटाउन उक्त कर्मचारीको माग गरिएको हो ।
३ जना व्यवस्थापन, २ जना स्काफफोल्डिङ, २ जना इलेक्ट्रिसि...}
काठमाडौं । सर्वसाधारणले सानिमा मिडिल तमोर हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि फागुन २६ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो ।
प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन तथा बा...}
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ४२ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको हो ।
प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको ४२ लाख ४८ हजार ९ स...}
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रो पावर कम्पनी लिमिटेडले फागुन २६ गतेदेखि ४२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको ४२...}
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले माघ ४ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज (बुधबार) बेलुकी ५ बजेबाट सकिन लागेको हो ।
जारी पूँजीको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रकम बराबरको सर...}
काठमाडौं । एक करोड ६ लाख कित्ता बढी साधारण सेयर निष्कासन गर्न दुई जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन अनुमति पाएका हुन् ।
मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड र सानिमा मिडील तमोर हाइड्र...}
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको साधारण सभा पुस १४ गते हुने भएको छ । सञ्चालक समितिको मंसिर १५ गते (बिहीबार) बसेको बैठकले कम्पनीको विषेश सभाको मिती तय गरेको हो ।
कम्पनीका अनुसार उक्त सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान, हिसाब नगद प्रबाह लगायत विषयमा छल...}