विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले माघ ४ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज (बुधबार) बेलुकी ५ बजेबाट सकिन लागेको हो । 

जारी पूँजीको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रकम बराबरको सर्वसाधारणलाई छुट्याईएको ४९ लाख ९८ हजार ५ सय ५० कित्ता सेयरको १० प्रतिशत हुन आउने अर्थात ४ लाख ९९ हजार ८ सय ७५ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।

आवेदकले न्यूनत्तम १० कित्ता देखि अधिकत्तम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कास गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit