काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु–दूधकोसी जलविद्युत आयोजनाका कारण स्थानीयवासीले सञ्चालन गरिरहेको सोलुखोला लघुजलविद्युत केन्द्र बन्द भएको छ । साहस ऊर्जा लिमिटेडले निर्माण गरेको उक्त आयोजनाका लागि खोला सुकाएर पानी लैजाँदा १०० किलोवाटको लघुजलविद्युत केन्द्र ब...}
काठमाडौं । सोलुखुम्बु जिल्लाको सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलु खोला (सोलु दूधकोसी) जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । साहस ऊर्जा लिमिटेडले निर्माण पुरा गरेको आयोजनाको संरचनाहरूको परीक्षण सुरु गरिएको हो ।
सोमबार (कात्तिक २८ गते) देखि आयोजनाको मुख्य ७६५४ मिटर लामो सुरुङमार्गमा...}
काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनामा भएकाे दुर्घटनामा परी २ जना इन्जिनियरकाे मृत्यु भएकाे छ । आयोजनाकाे वर्कसपमा पेनस्टक पाइप परीक्षणका क्रममा भएकाे दुर्घटनामा परी इन्जिनियर सुवासराज रेग्मी र अर्जुन थापाकाे आइतबार दिउँसाे ३ मृत्यु...}
काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला (सोलु दूधकोसी) जलविद्युत आयोजनाको प्रवर्द्धक साहस ऊर्जा कम्पनीको साधारण सेयर बाँडफाँड भएको छ । सेयर निष्कासनको जिम्मा पाएको एनआइबीएल क्यापिटलले आइतबार सर्वसधारणका लागि छ्ट्याइएको सेयर बाँडफाँड गरेको हो ।
कम्पनीको सेयरधनी बन्न आव...}
काठमाडौं । साहस ऊर्जाको सेयर आइतबार (१७ गते) बाँडफाँड गरिने भएको छ । गत असोज ६ गतेदेखि १० गतेसम्म खुल्ला गरिएको सेयर आइतबार बिहान ९ बजे बाँडफाँड गर्न लागिएको हो ।
कम्पनीको सेयर किन्न मागभन्दा साढे ५ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । गत आइतबार साँझ ५ बजेसम्ममा...}
काठमाडौं । साहस ऊर्जा कम्पनीको सेयर खरिद गर्न साढे २४ लाख बढी आवेदन परेको छ । निर्माणाधीन सोलु खोला (सोलु दूधकोसी) जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले निष्कासन गरेको सेयर खरिद गर्न सर्वसाधारणको यति धेरै आवेदन परेको हो ।
आइतबार अन्तिम दिन साँझ ५ बजेसम्ममा २४ लाख ६५ हजार ३ सय ५ जनाले साधारण सेयर...}
काठमाडौं । सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलु खोला (सोलु दूधकोसी) जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको कूल ७ हजार ६ सय ५४ मिटर लामो सुरुङको निर्माण सकिन लागेको हो ।
अब आयोजनाको मुख्य सुरुङ छेडिन ५० मिटर मात्रै बाँकी रहेको प्रवर्द्धक साहज ऊर्जा कम्पनीका अध्यक...}
काठमाडौं । साहस ऊर्जा लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत ६ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि सय रुपैयाँमा अंकित ७० करोड रुपैयाँ बराबरको ७० ला...}
काठमाडौं । साहस ऊर्जा लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला भएको हो ।
सय रुपैयाँमा अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जन...}
काठमाडौं । साहस ऊर्जा लिमिटेडले आगामी असोज ६ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण...}