विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । साहस ऊर्जा लिमिटेडको २ करोड ८२ लाख १० हजार कित्ता शेयरको ‘लक–इन’ अवधि समाप्त हुन लागेको छ । कम्पनीले २०७८ साल असोज १७ गते बाँडफाँट गरी कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानिय बासिन्दा र कर्मचारीलाई सुरक्षित गरिएको शेयरको ३ बर्से लक इन अवधि असोज १६ गतेसमाप्त हुने भएको हो । 

सूचीकृत कम्पनीको शेयरको लक इन अवधि सकिनु १ महिना अगावै सूचना दिनुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) को परिपत्र अनुसार कम्पनीले सूचना जारी गरेको हो ।  

सो मितिमा लक इन अवधि सकिने शेयरमा कम्पनीका संस्थापकहरूको नाममा रहेको २ करोड ४५ लाख कित्ता,  आयोजना प्रवाभित क्षेत्रका बासिन्दाको नाममा रहेको ३५ लाख कित्ता र कर्मचारीको नाममा रहेको २ लाख १० हजार कित्ता रहेको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३