विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । साहस ऊर्जा लिमिटेडले ४ वर्षको साधारणसभा एकै पटक गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० र २०८०/८१ को साधारणसभा एकै पटक गर्न लागेको हो । कात्तिक ४ गतेका लागि तोकिएको साधारणसभामा कम्पनीले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद शेयरका विषयमा समेत छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ । 

कम्पनीले हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशतका दरले हुने २८ करोड रुपैयाँ बराबरका २८ लाख कित्ता बोनश शेयर आफ्नो शेयरधनीलाई वितरण गर्ने भएको हो । त्यस्तै, बोनस शेयर वितरण गरेपछि पुग्ने कम्पनीको चुक्तापुँजी ३ अर्ब ७८ करोड रुपैयाँको शतप्रतिशतले हुन आउने अर्थात् १ः१ अनुपातमा ३ अर्ब ७८ करोड रुपैयाँको ३ करोड ७८ लाख कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । 

त्यस्तै, कम्पनीले बोनस शेयरको कर प्रयोजनाका लागि ०.४२१ प्रतिशतका दरले हुन आउने १ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३