विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध मध्ये शुक्रबारसम्म कुल ८ जलविद्युत् कम्पनीहरूले गत आर्थिक वर्ष (आव) को आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गर्ने जलविद्युत् कम्पनीहरूमध्ये साहस ऊर्जाले आव २०८२/८३ (२०२५/२६) मा सबैभन्दा बढी रु १.३५ अर्ब खुद नाफा कमाएको छ । कम्पनीको नाफा ५१.८४ प्रतिशतले बढेको छ ।

त्यस्तै, समीक्षा अवधिमा ४२ करोड ५९ लाख रुपैयाँ आम्दानी गर्दै सुपर मादी हाइड्रोपावर दोस्रो स्थानमा रहेको छ । कम्पनीको खुद नाफा करिब ४ गुणाले बढेको छ ।

माण्डू हाइड्रोपावर र श्वेत-गंगा हाइड्रोपावरले पनि क्रमशः ३१ कराेड ८५ लाख र १७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 

माथिल्लो मैलुङ खोला जलविद्युत्, दिव्यश्वरी हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र बुद्ध भूमि नेपाल हाइड्रोपावरले पनि गत आवमा राम्रो वित्तीय प्रगति प्रतिवेदन पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३