घोराही । दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत्को पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् ।
सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि सबैभन्दा राहत भएको छ । उनको घरमा करिब एक महिनाअघि मात्र विद्युत...}
भोजपुर । ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएको छ ।केही वर्षअघिसम्म विद्युत् अभावका कारण आधुनिक शिक्षण सामग्री प्रयोग गर्न नसकेका विद्यालय अहिले कम्प्युटर, प्रोजेक्टर तथा इन्टरनेटको प्रयोग गर्दै शिक्षण–सिकाइ प्रक्रिया सञ...}
दोलखा । दोलखाको विगु गाउँपालिका–१ मा पर्ने दुर्गम गाउँ लुम्नाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । भौगोलिक विकटता, जटिल मौसम र आधारभूत पूर्वाधार अभावमा जीवन बिताउँदै आएका लुम्नाङबासीको घरमा शुक्रबार रातिदेखि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो ।
लामो प्रयासपछि उक्त विकट बस्तीम...}
संखुवासभा । हिमाली जिल्ला संखुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज जेठ १३ गते खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पुर्याउने तयारी भइरहेको ज...}
दिक्तेल । खोटाङको १० स्थानीय तहका कुल ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् सेवा उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताले केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतले राष्ट्रिय प्रसारण प्रणालीबाहेकको लघु जलविद्युत् तथा सौर्य विद्युत् प्रयोग गरिरहेको...}
म्याग्दी । समुद्री सतहबाट ३ हजार २१० मिटर उचाइमा रहेको म्याग्दीको पुनहिलमा विद्युत् सेवा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले उक्त स्थानमा विद्युत् सेवा विस्तार गरेको हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने उक्त क्षेत्र पर्यटकीयस्थलका रूपमा समेत चर्तित रहेकोले विद्युत् स...}
काठमाडौँ । दैलेखको आठबिस नगरपालिका– ३ को निमायल र वडा नम्बर ९ छेपाडी गाउँका करिब ४ सय घरधुरीमा विद्युतीकरण गएिको छ । नेपाल विद्युत् प्राधिकरणको दैलेख वितरण केन्द्रले सो स्थानमा ५० एमभिएका दुई थान ट्रान्सर्फमर एवम् वितरण लाइन विस्तार गरी विद्युतीकरण गरेको हो ।
पर्याप्त वितरण संरचनाको...}
काठमाडौँ । सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रममाथि नेपाल विद्युत् प्राधिकरणले सम्झौता विपरीत विद्युत् वितरण तथा प्रणालीको स्वामित्वमा हस्तक्षेप गरेको पाइएको छ । देशको जटिल राजनीतिक परिस्थितिमा पनि ग्रामीण विद्युतीकरणका माध्यमबाट विद्युत् पहुँचको विस्तारमार्फत देशको ऊर्जा समृद्धिमा टेवा दिएक...}
काठमाडौँ । रुकुम पूर्वको स्याला सुर्पा गाउँमा पहिलो पटक पुग्यो राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ । जिल्लाको भूमे गाउँपालिका–६ मा पर्ने उक्त गाउँका ६० घरमा पहिलो पटक राष्ट्रिय प्रसारणको बिजुली बालिएको हो । यस गाउँमा हालसम्म कुनै पनि स्रोतको बिजुली उपलब्ध नहुँदा यहाँका आम नागरिक अँध्यारोमा बस्...}
काठमाडौँ । रुकुमपूर्वको पूर्ण हिमाली क्षेत्रमा पर्ने दुई गाउँपालिकामा विद्युतीकरण गरिएकाे छ । पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १२ मा पर्ने क्युवाङदेखि कोल हुँदै वडा नम्बर १४ मा पर्ने राङसीसम्म विद्युतीकरण गरिएको हाे । राङसीमा ५० केभीएको ट्रान्सफर्मर राखी करिब १० किलोमिटर लामो ११ केभीक...}