काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रसारण प्रणालीमा प्रवाह भइरहेको १५० मेगावाट विद्युत् आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म आपूर्ति नहुने भएको छ । मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी प्रसारण लाइनको टावरमा तार टाँग्नुपर्ने भएको हुँदा आपूर्ति बन्द हुने भएको हो ।
प्राधिकरणका अनुसार लमजुङ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले १३२÷३३ केभी ढल्केवर सबस्टेसनमा ६३ एमभीएको ट्रान्सफर्मर अपग्रेड सुरु गरेको छ । केन्द्रले ३० एमभीए पावर ट्रान्सफर्मरको स्थानमा नयाँ ट्रान्सफर्मर राख्न लागेको हो ।
आज (मंगलबार) बिहान ६ बजेदेखि ३३ केभीको सिन्धुली फिडरको विद्युत...}
काठमाडौं । रुपन्देहीस्थित नेपाल विद्युत प्राधिकरण अमुवा वितरण केन्द्रमा विद्युत लगिने ३३ केभी प्रसारण लाइन २ दिन बन्द हुने भएको छ । प्राधिकरण प्रसारण निर्देशाालयको ग्रिड सञ्चालन विभाग अन्तर्गतको निर्माणाधीन १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइनको तार तान्न ३३ केभी लाइनको आपूर्ति बन्द हुने भएको...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हेटौंडा क्षेत्रको विद्युत सेवा तिन दिन बन्द गर्ने भएको छ । प्राधिकरणले ६६ केभी हेटौडा–परवानीपुर प्रसारण लाइनमा नयाँ टावर थप गर्न र पुरानो कन्डक्टर बदली गर्नका लागि सेवा बन्द गर्न लागेको हो ।
नेपाल सरकार र प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित यस डबल सर्किट...}
काठमाडौं । बर्खाको बाढीले पर्वतमा प्रसारण लाइन टावर ढाल्दा ७०.६ मेगावाट विद्युत प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । सदरमुकाम कुस्मा नजिकैको मोदी खोलाको विद्युतगृह र निजी क्षेत्रको मोदी खोला–१ जलविद्युत केन्द्रको बीचमा पर्ने १३२ केभी प्रसारण लाइनको टावर पहिरोले ढालेकाले विद्युत प्रणा...}
काठमाडौं । असार १ गते मर्स्र्याङ्दी नदीमा आएको भीषण बाढीले संरचनामा क्षति पुर्याएको ५० मेगावाटको माथिल्लो मर्स्र्याङ्दी ‘ए’ जलविद्युत केन्द्रको उत्पादन अझै सुचारु हुन सकेको छैन । बर्खाको बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निमाण गर्ने कार्य पूरा भइनसकेकाले २ महिना बितिसक्दा पनि ज...}
काठमाडौं । सिन्धुपाल्चोकस्थित ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत केन्द्रको उत्पादन फेरि बन्द भएको छ । मेलम्ची नदीमा दोस्रो पटक गत साउन १८ गते आएको भीषण बाढीले विद्युत प्रवाह हुने ६६ केभी प्रसारण लाइनका २ वटा टावर बगाएपछि २ साताभन्दा बढी समयदेखि विद्युत उत्पादन बन्द हुन पुगेको हो ।
प्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुहबी ग्रिड सबस्टेसनबाट हुने विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरण दुहबी ग्रिड शाखाले १३२/३३ केभी सबस्टेसनमा ३० एमभिएको ट्रान्सफर्मर–४ जडान गर्न विद्युत आपूर्ति बन्द गरेको हो ।
बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सबस्टेसनको स्तरोन्नतिका लागि आपूर्ति बन्द...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुर-बानेश्वर ६६ केभी प्रसारण लाइन बन्द (सटडाउन) गरेको छ । प्राधिकरणले भक्तपुर (कटुन्जे) देखि बानेश्वर आउने प्रसारण लाइनकाे पुरानो तथा जिर्ण कन्डक्टर बदली गर्न १ महिनाका लागि बन्द गरेकाे हाे ।
सोमबार (आज) बिहान ७ बजेदेखि लाइन बन्द गरी पुरानो...}
काठमाडौं । वर्षासँगैको बाढीले संरचनामा क्षति पुगेपछि १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत केन्द्रको उत्पादन एक सातादेखि बन्द छ । निरन्तरको वर्षाले पानीको बहाव बढेर संरचनामा क्षति पुग्न थालेपछि जलविद्युत केन्द्रको उत्पादन बन्द हुन पुगेको हो ।
असार २२ गते राति आएको बाढीले आयोजनाको संरचनामा क्ष...}