काठमाडौँ । पछिल्लो समय देशका वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा लगानी बढाइरहेको देखिन्छ । हरेक महिनाजसो जलविद्युत् आयोजनाका लागि लगानी व्यवस्थापनले पनि यसलाई थप बल पुर्याउँछ । यसो त, वाणिज्य बैंकहरूको लगानी सबैभन्दा बढी कृषिपछि ऊर्जा क्षेत्रमै देखिएको छ ।
नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक...}
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार (असाेज १ गते) स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीहरूसँगको भेटमा उनले यस्ताे बताएका हुन् । भेटम...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान), नेपाल राष्ट्र बैंक र बैंकर एसोसिएसनबीच त्रिपक्षिय छलफल सम्पन्न भएको छ । मंगलवार (साउन १६ गते) भएको छलफलमा बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनःनिर्माण अवधिभर पुनरकर्जा दिन, ब्याज पूँजीकरण गर्न र कर्जा पुनरसंरचना गर्न राष्ट्र बैंक सह...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साउन ६ गते) ल्याएको आर्थिक वर्ष (आव) २०७९/८० को मौद्रिक नीतिमा वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा १० प्रतिशत कर्जा लगानी पुर्याउनुपर्ने व्यवस्था गरेको छ । बैंकहरूले २०८२ असारसम्म उक्त सीमा पुर्याउनुपर्ने उल्लेख छ ।
गत आवको मौद्रिक नीतिमा यस्तो लगानीको सीमा नपुगे...}
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् विकासका लागि बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताए । गत चैत १ गतेदेखि सुरु भएको हिमालयन हाइड्रो एक्स्पोमा मिश्र सहितका वक्ताले लगानीयोग्य पूँजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनाम...}
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को सुभारम्भ गरेका छन् । पुराना तथा काम नलाग्ने नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उदेश्यले शुक्रबार आयोजित कार्यक्रममा ‘स्वीच अन’ गरेको...}
काठमाडौं । बाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रको विकासमा १ खर्ब ९४ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा ऊर्जा क्षेत्रको विकासमा बाणिज्य बैंकहरूबाट यति कर्जा प्रवाह भएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (२०७८/७९) को म...}