काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजार (इन्डियन इनर्जी एक्सचेन्ज - आइएक्स) बाट अधिकतम १००४ मेगावाटसम्म विद्युत् आयात गर्ने स्वीकृति पाएको छ । भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड मार्केट (ड्याम) र रियल-टाइम मार्केट (आरटिएम) मार्फत विद्युत् खरिदका लागि यो स्वीकृति प्राप्त भएको हो ।...}
काठमाडौँ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा थप १५ दिनसम्म चौबिसै घन्टा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । यसअघि मार्च ३१ सम्म मात्रै चौबिसै घन्टा ६०० मेगावाट विद्युत् निर्यातको अनुमति दिएको थियो । नयाँ अनुमतिसँगै अब १ अप्रिलदेखि १५ सम्म थप १५ दिन उक्त परिमाणको विद्युत् चौबिसै घन्टा...}
काठमाडौँ । भारतको ऊर्जा मन्त्रालयले मस्यौदाका रूपमा हालै सार्वजनिक गरेको प्रस्तावित ‘राष्ट्रिय विद्युत् नीति, २०२६’ पारित भई कार्यान्वयनमा आए नेपालसहितका छिमेकी मुलुकको ऊर्जा क्षेत्रलाई सकारात्मक तथा प्रत्यक्ष प्रभाव पार्ने सङ्केत देखिएको छ । १२ फेब्रुअरी सन् २००५ मा भारतले कार्यान्वयनमा...}
काठमाडौँ । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौबिसै घण्टा (अरट...}
काठमाडौँ । भारत सरकारले थप २०० मेगावाट विद्युत् निर्यातका लागि नेपाललाई सहमति दिएको छ । विभिन्न ५ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् खरिदका लागि सोमबार (साउन २६ गते) यस्तो सहमित दिइएको हो ।
स्वीकृत पाउने आयोजनाहरूमा तल्लो सोलुको ८० मेगावाट, लिखु–२ को ५०.८९, लिखु खोला &lsqu...}
काठमाडौँ । नेपालले भारतबाट कुल १ हजार ४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउने गरी भारतले स्वीकृति प्रदान गरेको छ । भारतले आइतबार (पुस २१ गते) थप ३५० मेगावाटको स्वीकृति दिएपछि आयात गर्न पाउने विद्युत् परिमाणको सीमा बढेको हो ।
पछिल्लो स्वीकृति अनुसार भारतले १३२ केभीका कटैया&ndash...}
बिजुलीको व्यापारले दक्षिण एसियाका राष्ट्रहरू भोटाङ, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, नेपाल, माल्दिभ्स, श्रीलंका अनि भारतमा उज्यालै–उज्यालो ल्याउँछ भनेको लगभग ३०–४० वर्ष नै पुग्यो । अझै पनि बिजुलीको व्यापार ठीक ढङ्गले अघि बढ्नै सकेको छैन । ग्लास्गो, इजिप्ट होस् दुबहीमा सम्पन्न जलवायु परि...}
काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत निर्माण हुनुपर्ने ३१५ किलोमिटर प्रसारण लाइनमध्ये १८ किलोमिटरको काम अगाडि बढाउने निर्णय भएको छ । एमसिए–नेपाल सञ्चालक समितिको फागुन २१ गते बसेको ४०औँ बैठकले कुल प्रसारण लाइनमध्ये १८ किलोमिटर बुटवल–गोरखपुर खण्ड छु...}