काठमाडौँ । नेपालको आर्थिक रूपान्तरणका लागि अतिरिक्त विद्युत्को आन्तरिक प्रयोग बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । अतिरिक्त विद्युत्को आन्तरिक प्रयोग बढाउन नसक्दा देशको आर्थिक समृद्धिसमेत पछि परेको उनीहरूको चिन्ता छ ।
मार्टिन चौतारीमा आयोजित मंगलबारको छलफल कार्यक्रममा अतिरिक्त विद...}
काठमाडौँ । नेपालका जलविद्युत् आयोजनाहरूमा जोखिम बढ्दो क्रममा रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन् । क्रेडिट रेटिङले हाल अधिकांश कम्पनी मध्यम जोखिममा देखाएको र यस्तो जोखिम बढ्दै गएको उनीहरूले औँल्याएका हुन् ।
क्रेडिट रेटिङले नेपालका ऊर्जा क्षेत्रका कम्पनीहरूमा सुशासनको प्रत्याभूति गराउँदै समग्...}
काठमाडौँ । नेपालको ऊर्जा विकासको आधारभूमि खडा गरेका साना जलविद्युत् आयोजनाहरूलाई धराशयी हुनबाट जोगाउनुपर्ने यस क्षेत्रका विज्ञ, विश्लेषक तथा सरोकारवालाले बताएका छन् । देश विद्युत् उत्पादनको प्रतिकुल अवस्थाबाट गुज्रिँदा त्यस्ता आयोजनाले सहरदेखि गाउँसम्मकाे विद्युतीकरणमा महत्त्वपूर्ण भूमिका...}
काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा महिलाको सहभागिता तथा लैङ्गिक समावेशीताको अवस्था निकै नाजुक रहेको यस क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । विद्युत् विकासका क्षेत्रमा क्रियाशील निकायहरूमा नेतृत्वदायी भूमिका तथा इन्जिनियर तथा प्राविधिक महिलाको सहभागिता अझ न्यून रहेको उनीहरूको विश्लेषण छ ।
ऊर्ज...}
काठमाडौँ । नेपालले अब पम्प-भण्डारित जलविद्युत् आयोजना (पम्म-स्टोरेज हाइड्रोपावर-पीएसएच) को विकासमा ढिलो गर्नु नहुने यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् । यसका लागि छलफल र बहस तीव्र बनाउँदै आवश्यक नीति निर्माणतर्फ अघि बढ्नुपर्ने उनीहरूको मत रहेको छ ।
ऊर्जा खबर र मार्टिन चौतारीको सहकार्यमा हुँदै...}
काठमाडौँ । नेपालमा हरित हाइड्रोजन विकासका लागि छुट्टै सार्वजनिक निकाय अपरिहार्य रहेको विज्ञहरूले औँल्याएका छन् । यसका लागि समर्पित छुट्टै निकायको अभावमा हरित हाइड्रोजन विकासलाई अघि बढाउन चाहने विदेशी लगानीकर्ता तथा निकायले नेपालमा सम्पर्क नै स्थापित गर्न नसकेको बताउँदै यसमा जाेड दिइएकाे हाे ।
ऊर्...}
काठमाडौँ । प्राज्ञिक र नीति अनुसन्धान केन्द्रकाे रूपमा लामाे समयदेखि क्रियाशील मार्टिन चौतारी र इनर्जी इन्फर्मेशन सेन्टर प्रालिद्वारा सञ्चालित ऊर्जा खबरको सहकार्यमा ऊर्जा क्षेत्रमा केन्द्रित शृखलाबद्ध छलफल ‘ऊर्जा नीति संवाद’ सुरु हुने भएको छ । २०८१ वैशाख १...}