काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले विद्युत् महसुलको बक्यौता ६० दिनभन्दा बढी समयसम्म नतिरेका ग्राहकलाई भुक्तानीका लागि एसएमएस द्वारा जानकारी दिने भएको छ । यो सेवाको परीक्षणका लागि पहिलो चरणमा रुपन्देहीको नयाँ मिल वितरण केन्द्र अन्तर्गतका ग्राहकलाई जानकारी दिने त...}
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ मा नयाँ प्रविधिमा आधारित २६६ सिँचाइ आयोजनाको काम सुरु गर्ने भएको छ । ‘कृषिको आधारः सिँचाइमा सुधार’ अभियानलाई निरन्तरता दिँदै भौगोलिक आधारमा पकेट क्षेत्र पहिचान गरी सतह, भूमिगत तथा लिफ्ट सिँचाइ र नयाँ प्रविधिमा आधारित सिँचाइ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख हरिप्रसाद पाण्डेले कोहलपुर नगर क्षेत्रमा छड्के निरिक्षण गरेका छन । पाण्डेले आफै स्थलमा पुगेर विभिन्न विद्युत मापन यन्त्रहरूको निरिक्षण गरेका हुन ।
समयमै रिडिङ भए/नभएको, सिलको अवस्था सहित चुह...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशीक कार्यालयले विद्युत महसुल तिर्न अटेर गरेको १३ सय ग्राहकको लाइन काटी करिब साढे ४ करोड रुपैयाँ बक्यौता उठाएको छ । कार्यलयले महसुल नतिर्ने ग्राहककाे २०७८ काे साउन र भदौ महिनामा लाइन काटेर कारबाही गरेको हो ।
महसुल नतिरेका...}
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी भदौभित्र प्रदेश मन्त्रालयबाट एलपी ग्यास विस्थापित गरी विद्युतीय चुलो देशव्यापी गर्ने भएको छ । बुधबार आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
विद्युत खपतलाई प्रवर्द्धन गर्ने लक्ष्य अनुसा...}
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले विद्युत वितरण प्रणालीमा प्रयाेग भएका काठका जीर्ण पोल प्रतिस्थापन गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेटमार्फत जीर्ण अवस्थामा पुगेका विद्युतीय पोल स्टिल तथा सिमेन्टका पोलले प्रतिस्थापन गर्न बजेट विनियोजन गरेको...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयले हेर्ने ६ जिल्लामा ९७ प्रतिशत विद्युतीकरण भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत कार्यालय मातहत रहेका जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको हो ।
अहिलेसम्म सबैभन्दा बढी परासीमा ९९.४२ प्रतिशत विद्युतीकरण भइसकेको कार्यालय प्र...}