काठमाडौं । सौर्य ऊर्जाको स्रोतबाट व्यापारिक विद्युत उत्पादनतर्फ निजी लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सरकारले मिश्रित ऊर्जाको अवधारणा अनुसार सौर्य ऊर्जाको व्यापारिक उत्पादनका लागि बाटो खुला गरे यता यो क्षेत्रमा आउने लगानीको दायरा पनि बढ्दै गएको हो ।
सौर्य ऊर्जाको विद्युत खरिद दर निर्धारण भएपछि...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अरुण नदीमा पहिचान भएको आयोजनाको अध्ययन अनुमतिपत्र दिएपछि प्राधिकरणले यो आयोजना निर्माण गर्ने भएको हो ।
प्राधिकरणले सोमबार आयोजनाको अध्ययन अ...}
काठमाडौं । चालू आर्थिक वर्ष सुरु भए यता करिब १ सय ४० मेगावाटका सौर्य विद्युत आयोजनाले अध्ययन अनुमतिपत्रका लागि आवेदन दिएका छन् । निजी ऊर्जा उत्पादक कम्पनीले ७ आयोजनाको अध्ययन गर्न विद्युत विकास विभागमा अनुमतिपत्रका लागि आवेदन पेश गरेका हुन् ।
विभागका अनुसार महोत्तरी जिल्लामा मात्र १ सय २० म...}
काठमाडौं । कालिका कन्स्ट्रक्सन कम्पनीले १८.१२ मेगावाटका २ जलविद्युत आयोजना निर्माण गर्न उत्पादन अनुमतिपत्र पाएको छ । कम्पनीले गण्डकी प्रदेशको गोरखा जिल्लामा पहिचान भई अध्ययन पूरा भएकाका यी आयोजनाको उत्पादन अनुमतिपत्र पाएको हो ।
विद्युत विकास विभागले अजिरकोट र वारपाक सुलीकोट गाउँपालिका भएर ब...}
काठमाडौं । एक वर्ष (आर्थिक वर्ष २०७७/७८ ) मा ५ सय ८४ मेगावाटका विद्युत आयोजनाले अध्ययन अनुमतिपत्र लिएका छन् । विभिन्न जिल्लामा पहिचान भएका विद्युत आयोजना अध्ययन गर्न गत आवमा २० कम्पनीले विद्युत विकास विभागबाट अनुमतिपत्र लिएका हुन् ।
विभागका अनुसार यो अवधिमा ९ वटा जलविद्युत र ११ वटा सौर्य विद्युत...}
काठमाडौं । १ सय ५२ प्रसारण लाइन आयोजनाले निर्माण अनुमति पाएका छन् । विद्युत विकास विभागले अहिलेसम्म ४ सय केभीदेखि ३३ केभी क्षमताका प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र दिएको हो ।
निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणमा जाने आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले सरकार तथा निजी क्षेत्र...}
काठमाडौं । सरकारले आफैले अध्ययन गरेको विभिन्न ५ जलविद्युत् आयोजनालाई खुला प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण तथा सञ्चालन गर्न दिने भएको छ । सरकारले दुई चरणमा गरेर १६९.४२ मेगावाट क्षमताको ५ आयोजनालाई प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण गर्न दिने भएको हो ।
ऊर्जा मन्त्रालयले दूधकोशी जलविद्युत...}
काठमाडौं । विद्युत विकास विभागले अहिलेसम्म १ सय ४५ प्रसारण लाइन आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । विभागको गत मंसिर १२ गतेसम्मको तथ्याङ्कअनुसार ४ सय केभीदेखि ३३ केभी क्षमताका प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र जारी गरिएको हो ।
निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणमा ज...}
काठमाडौं । पछिल्ल्लो साढे ८ महिनामा ९ सय १२ हजार मेगावाटका विद्युत आयोजनाले उत्पादन अनुमतिपत्र लिएका छन् । २०७७ जेठ यता अध्ययन पूरा भई निर्माणमा जाने चरणका ४३ जलविद्युत तथा सौर्य विद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएका हुन् ।
जलविद्युतबाट ८ सय ७१ मेगाव...}
काठमाडौं । निजी लगानीमा निर्माण हुने करिब ५ सय मेगावाटका सौर्य विद्युत आयोजनाको अध्ययन भइरहेको छ । विभिन्न ३२ कम्पनीले विद्युत विकास विभागबाट अनुमतिपत्र लिएर यी सौर्य विद्युत आयोजनाको अध्ययन गरिरहेका हुन् ।
अहिले अनुमतिपत्र जारी भएका निजी लगानीमा निर्माण हुने १ मेगावाटदेखि १ सय २० मेगावाटसम्मका आ...}