काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जुम्लाको तातोपानी गाउँपालिकामा विद्युत सेवा विस्तार गरेको छ । प्राधिकरणले गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पहिलोपटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याएको हो ।
ग्रामीण भेगमा पर्ने भेरी खोलाको सबैभन्दा दुर्गम मानिने वडा नम्बर ७ र ८ मा राष्...}
काठमाडाैं । कर्णाली प्रदेशकाे जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जामार्फत विद्युत सेवा विस्तार गरिएकाे छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकाे सहयाेगमा सेवा विस्तार गरिएकाे हाे ।
बिजुलीले गाउँ झिलीमिली बनेपछि स्थानीय हर्षित भएका छन् । केन्द्रको ३ करोड...}
काठमाडौं । बाढीपहिरोले अवरुद्ध भएको जुम्लाको राष्ट्रिय प्रसारण लाइन पुन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गको दैलेख, कालीकोट हुँदै जुम्लासम्मको लाइन मर्मत संभार गरी सञ्चालनमा ल्याइएको हो ।
बाढीपहिरोले जुम्ला र कालिकोट खण्डको ९० वटा पोल र तारमा पुर्याएको क्षतिको मर्मत गरी लाइन सञ्चालनमा ल्याइएको न...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जुम्लाको तातोपानी गाउँपालिकास्थित २१४ किलोवाटको गिडिखोला जालपादेवी लघुजलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत ‘नेट मिटरिङ’ गर्ने भएको छ । खपत नभएको विद्युत प्रसारण प्रणालीमा लिने तथा अपुग भएको बेला त्यहाँका उपभोक्तालाई विद्युत दिने गरी ‘न...}
काठमाडौं । कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित तिला गाउँपालिको ४ नम्बर वडाका ५ सय घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुग्न लागेको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले वितरण लाइन विस्तार गरी वडाको सापुल्ली र नुवाकोट गाउँमा विद्युत पहुँच पुर्याउन लागेको हो ।
गाउँमा विद...}
काठमाडौं । जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच विस्तार गर्न माग गर्दै जुम्लाबासीले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् । नेकपा माओबादी केन्द्रका संघीय सांसद गजेन्द्रबहादुर महतको नेतृत्वमा प्राधिकरण पुगेका जुम्लाबासीले बाजा–गाजासहित प्रदर्शन गरेक...}
काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर ५ कुम्डीमा सञ्चालित ७६ किलोवाट क्षमताको नौमुले लघु जलविद्युत समस्या आउँदा त्यस क्षेत्रकाे विद्युत आपूर्ति बन्द हुन पुगेकाे छ । लघु जलविद्युतकाे आयोजनाको विद्युतगृहकाे फित्ता चुँडिएपछि समस्या आउँदा विद्युत सेवा अवरुद्ध हु...}
काठमाडौं । जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेपछि स्थानीय क्षेत्रको विद्युतीकरणका लागि निर्माण गरिएका लघुजलविद्युत आयोजना बन्द हुन पुगेका छन् । यो वर्ष बर्खामा आएको बाढीले संरचनामा क्षति पुर्याउँदा बन्द भएका लघुजलविद्युत आयोजनाको उत्पादन पुनः सुचारु हुन नसकेको हो ।
स्थानीयबासी...}
काठमाडौं । कर्णाली प्रदेशकाे जुम्ला जिल्लामा पहिलाे पटक राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण प्रणाली विस्तार गरी जिल्लाकाे चन्दननाथ नरपालिकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याएकाे हाे ।
आइतबारदेखि चन्दननाथ...}
काठमाडौं । जुम्ला जिल्ला एक सातामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण प्रणालीकाे ११ केभी वितरण लाइन विस्तार गरी जिल्लामा विद्युत पहुँच पुर्याउन लागेको हो ।
विद्युत सेवा विस्तार गर्न निर्माण गरिएको वितरण लाइनको काम अन्तिम चरणमा पुगेको छ । ज...}