काठमाडौँ । डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुल विवादका कारण यतिबेला नेपाल विद्युत् प्राधिकरण र उद्योगी व्यवसायी आमने–सामने भएका छन् । आफूले दाबी गरेको महसुल बक्यौताको रूपमा रहेको र त्यो तिर्नैपर्ने प्राधिकरणको अडान छ भने आफूहरूले डेडिकेटेड फिडर र ट्रङ्क लाइनमार्फत विद्युत् खपतको प्रमाण प...}
काठमाडाैँ । देशमा विद्यमान पछिल्ला गतिविधिहरूका कारण औद्योगिक क्षेत्र औसत ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको उद्योगी–व्यवसायीहरूले बताएका छन् । औद्योगिक क्षेत्रका छाता संस्थाका अध्यक्षहरूले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी उक्त विषय जानकारी गराएका हुन् ।
वाह्य क्षेत...}
काठमाडौँ । देशको समग्र अर्थ–व्यवस्था अहिले ज्यादै जटिल परिस्थितिबाट गुज्रिरहेको छ । अझ भनौँ, घातक रोगले थलिएको विरामी जस्तो छ । त्यसलाई पुष्टि गर्ने पछिल्ला आर्थिक सूचकांक हेरौँ –
– पूँजी बजारको ऐना मानिने सेयर बजार नेप्से ४ वर्षअघि ३२०० बिन्दु नजिक पुगेको थियो, हाल २००५ बिन्दुस...}
काठमाडौं । रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् । उद्योगीले आफूहरुको माग र उपभोग पनि नगरेको विद्युत् लाइनको सेवाबापतको महसुल असुल गर्न गरिएको ताकेताप्रति गुनासो गरेका हुन् ।...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय विद्युत माग र आपूर्ति बीच सन्तुलन मिलाउन नसकेपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गरेको छ । पूर्वका औद्योगिक क्षेत्रमा ४/५ वर्ष अगाडि जस्तै लोडसेडिङ विकराल बन्दै गएपछि आन्दोलनमा उत्रिएका छन् ।
प्राधिकरणले भने यो समस्या अल्पकालीन रहेको आश्वस्त पार्द...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक १२ घन्टाभन्दा बढी समय विद्युत कटौति गरेको भन्दै उद्योगीहरू आन्दोलनमा उत्रिएका छन् । तालिकाबिना नै विद्युत सेवामा आएको अनियमितताले उद्योग चौपट भएपछि मोरङ व्यापार संघले प्राधिकरणको दुहवी ग्रिडमा आइतबार (बैशाख १० गते) घेराउ, धर्ना तथा...}
काठमाडौं । श्रम तथा व्यवस्थायजन्य सुरक्षा विभागले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको सुर्य नेपाल प्रालि लाई ‘उत्कृष्ट प्रतिष्ठान सम्मान’ बाट सम्मानित गरेको छ । विभागले बिहीबार काठमाडौंमा आयोजित समारोहमा सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेश अन्तर्गत व्यवसायजन्...}
काठमाडौं । बिजुली आपूर्ति अनियमित भई उत्पादनमा असर परेपछि पर्साका उद्योगीहरू काठमाडौंमा आएका छन् । उद्याेगी व्यवासयीको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरेका छन् ।
विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि बिहान ६ बजेसम्म सम्पूर्ण औद्योगिक क्षेत्रमा १४ घन्टा विद्युत कटौती सुरु गरेको छ । आज आइतबार (बैशाख १८ गते) अपरान्ह ४ बजेदेखि भोलि बिहान ६ बजेसम्म देशका सबै औद्योगिक फिडरहरू ट्रिप हुने भन्दै सूचना निकालिएको छ ।
प्राधिकरण भार प्रेषण केन्द्रले उक्त समयसम्म व...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो ३ दिनदेखि २४ घन्टामा एक मिनेट पनि विद्युत आपूर्ति नदिएको भन्दै उद्योगी व्यवसायी आक्रोसित भएका छन् । प्राधिकरणले लोडसेडिङ तालिका नदिएको र आपूर्ति समेत नगरेको भन्दै उनीहरू उद्धेलित भएका हुन् ।
प्राधिकरणले गएको डेढ सातादेखि निरन्तररूपमा औद्योगिक क्षेत्रमा...}