काठमाडाैं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन विद्युत् सम्झौता आज हुँदैछ । भारतीय विदेशी मन्त्री एस जयशंकरकाे नेपाल भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजान पाउने गरी सम्झौता हुने लागेको हो ।
उक्त सम्झौतापत्रमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त...}
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन् । काठमाडौँमा हुने दुई देशका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग (जोइन्ट कमिशन) को बैठकमा सहभागी हुन उनी भारतीय प्रतिनिधि मण्डलसहित काठमाडौँ आउन लागेका हुन् । बिहीबार १० बजे काठमाडौँ ओर्लिने मन्त्री जयशंकर २ दिन नेपालमा रहँदा...}
काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङ टर्म पिपिए) हुने भएको छ । आगामी १९ गते (बुधबार) काठमाडौँमा हुने दुई देशका परराष्ट्र मन्त्रीस्तरीय (जाेइन्ट कमिसन) बैठकका क्रममा यस्ताे सम्झाैताकाे तयारी गरिएकाे हाे ।
२५ वर्षका लागि लागु हुने गरी उक्त सम्झौता गर्ने...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्स्चेञ्ज लिमिटेड (आइइएक्स) को डे–अहेड बजारमा ठूलो मात्रामा विद्युत निर्यात गरिरहेको छ । नेपालले दैनिक करिव ११ करोड रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गर्न थालेको हो ।
प्राधिकरणका अनुसार नेपालमा खपत भएर बाँकी रहेको उक्त मूल्य बराबरको...}
काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले ट्वीट गर्दै भारतले उक्त निर्णय गरेको पुष्टि गरेका हुन् ।
शर्माले अगाडि लेखेका छन्, ‘आर्थिक विकासमार्फत नेपालको पुनर्संरचनामा यस...}
काठमाडौं । आफ्नो इनर्जी एक्सचेन्ज बजारमा २४ घन्टा अर्थात् एक दिन अगाडि ‘बुक’ गरेपछि मात्र बिजुली किनबेचको व्यवस्था गरेको भारतले यसमा थप लचिलो नीति ल्याएको छ । भारतले आफ्ना छिमेकी देशहरूका लागि डेढ घन्टा अगाडि ‘बुक’ गरेमा सोही आधारमा बिजुलीको व्यापार गर्न पाइने ‘रियल टाइ...}
काठमाडौं । विद्युत उत्पादन, खपतको बजार, निर्यात गर्ने नीति र नियमको चर्चा व्यापक चलिरहँदा नेपालमा उत्पादित विद्युत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने कि नगर्ने भन्नेमा पक्ष विपक्षमा तर्क तथा बहस पनि भइरहेको छ । शुक्रबार (असार २९ गते) समुन्नत नेपाल गुठीले आयोजना गरेको ‘नेपाल भा...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइइएक्स) को डे-अहेड बजारमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । गत जेठ अन्तिम साता परेकाे वर्षाका कारण नदी तथा खोलामा पानीकाे बहाव बढी उत्पादन वृद्धि भई आन्तरिक खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्न थालिएको हो...}
काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बिहीबार (जेठ १८ गते) दीर्घकालीन विद्युत व्यापार गर्न दुई देशबीच सम्झौता भएको हो ।
दाहालको भारत भ्रमणको क्रममा दुईपक्षीय भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेल...}
काठमाडौं । नेपालका निजी ऊर्जा उत्पादकहरूले २०० मेगावाटसम्मको बिजुली बेच्ने गरी भारतीय कम्पनीहरूसँग समझदारी गरेका छन् । मंगलबार (बैशाख ५ गते) सुरु भएको दुई दिने ऊर्जा सम्मेलन, २०२३ का क्रममा उक्त समझदारी गरिएको हो ।
समझदारी हुने आयोजनामा १०३.५ मेगावाटको चुवाखोला जलविद्युत आयोजना निर्माणकर्ता बिजबे...}