नेपाल जलस्रोतका दृष्टिले सम्भावनायुक्त देश हो । यहाँको जलविद्युत् उत्पादन र निर्यातको माध्यममात्र नभई राष्ट्रिय आर्थिक समृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना र व्यापार घाटा न्यूनीकरणको प्रमुख आधार बन्न सक्नेमा दुई मत छैन । नेपालले जलविद्युत्लाई राष्ट्रिय रणनीतिक सम्पत्तिका रूपमा उपयोग गर्दै ऊर...
काठमाडौं । जलविद्युत् विकास जलवायु परिवर्तनका कारण जोखिमयुक्त बन्दै गएको सन्दर्भमा बिमा क्षेत्रमार्फत यसको उचित सम्बोधन हुने किसिमले काम गर्नुपर्ने विज्ञ, अध्येता, नीति निर्माता तथा सरोकारवालाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘रेजिलियन्ट हाइड्रोपावर : ट्रान्सफर्मिङ नेपाल्स इन्स्योर...
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्काशन (आईपिओ) लाई नियमन गर्न तयार गरेको 'सार्वजनिक निष्काशनसम्बन्धी सामान्य योग्यता निर्देशिका'को मस्यौदाप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले गम्भीर आपत्ति जनाएको छ । निर्देशिकाका कैयौँ प्रावधान अव्यावहारिक, क्षेत्...
काठमाडौँ । भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी करिडोरमा निर्माण भई सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजना सहित ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ ।
अहिलेसम्म के कति क्षति भयो भन्ने बारे केही तथ्य बाहिर आएको छैन । त्यस करिडोरमा निर्माण भई सञ्चालनमा रहेका र न...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले एलनिनोको सङ्कटसँग जुध्न पूर्वतयारीमा लाग्नुपर्ने बताएका छन् । ८ हप्तापछि नेपाल भित्रिन लागेको अत्यधिक बलियो एननिनोको प्रभावले निम्त्याउने खडेरी र सुख्खायामसँग सामना गर्न सबै निकाय तयार रहनुपर्ने बताएका हुन् ।
जल तथा ऊर्जा आयोग...
सरकारले विद्युत् उत्पादनको जडित क्षमता १० वर्षमा ३० हजार मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्य पूरा गर्नु नेपाल विद्युत् प्राधिकरणको पहिलो दायित्व हो भने निजी क्षेत्रसमेत उत्तिकै जिम्मेवार बन्नुपर्ने अवस्था छ । हामी निजी क्षेत्र यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वाससाथ अनवरत...
हिमाली क्षेत्रका साँघुरा नदी उपत्यकाहरूमा निर्माण हुने नदीको बहावमा आधारित (आरओआर) जलविद्युत् आयोजनाका लागि सबैभन्दा ठूलो चुनौती कडा र धारिलो क्वार्ट्जयुक्त लेदो (Sediment) हो । प्रत्येक वर्षामा नेपालका कलिला भू-गर्भीय संरचना भएका नदीमा २५,००० PPM (Parts Per Million) भन्दा बढी बालुवा तथा लेदो...
काठमाडौँ । वाटर इनर्जी सोलुसन लिमिटेडले निर्माण गरिरहेको ८.३ मेगावाटको देउमाई खोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९४ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
बाँकी काम तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयमै निर्माण सम्पन्न गरी आगामी असोज ३...
काठमाडौँ । हाइड्रो–इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले हालसम्म ४५ वटा जलविद्युत् आयोजना तथा ४ कम्पनीमा करिब ६८ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । कम्पनीले स्थापनाको १५ वर्षमा उक्त उपलब्धि हासिल गरेको हो ।
संस्थाले स्थापनाको १५ वर्ष पूरा गरी १...
काठमाडौँ; एसियाली विकास बैंक (एडिबी) ले जलविद्युत् आयोजनाहरूबाट भएको सुदृढ विद्युत् उत्पादनलाई श्रेय दिँदै सन् २०२६/२७ मा नेपालको अनुमानित आर्थिक वृद्धिदर परिमार्जन गरेर ३.९ प्रतिशत पुर्याएको छ ।
बिहीबार आफ्नो प्रमुख प्रकाशन 'एसियन डेभलपमेन्ट आउटलुक २०२६' सार्वजनिक गर्दै...