काठमाडौँ । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको छ । यो लक्ष्य पूरा गर्न ऊर्जा, वन, भूमि तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार अनुमति प्रणाली लागु गर्ने योजना समेत अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका दुवै सदनको संयुक्...
पृष्ठभूमि
नेपालको ऊर्जा संरचनामा अहिले एउटा रोचक विरोधाभास देखिन्छ । आफैँसँग जलविद्युत्का साथै नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना हुँदाहुँदै हरेक वर्ष ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात गरिरहनु परेको छ । यद्यपि, पछिल्लो समय वर्षायाममै भए पनि क्रमशः विद्युत् निर्यात गर्ने देशका रूपमा भ...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इपानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले विगत साढे दुईदेखि इपानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भ...
रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादनमा असर परेको छ। सम्बद्ध व्यावसायीहरूका अनुसार रसुवाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत उत्पादनमा असर परेको हो ।
जिल्लामा सञ्च...
नदी तथा जलाशयको प्रयोग गरी उत्पादन गरिने नवीकरणीय ऊर्जा नै जलविद्युत् हो । बदलिँदो विश्व परिवेश, औद्योगीकरण, आधुनिकीकरण एवम् विद्युतीय यन्त्र उपकरणको बढ्दो प्रयोगका कारण पनि विश्वव्यापी रूपमा विद्युत्को उपयोगिता बढी नै छ । यसरी, ऊर्जा आपूर्तिको विषय संवेदनशील बनिरहेको बेला जलविद्युत् उत्पादन र...
नेपाल प्राकृतिक स्रोत–साधनले अत्यन्त धनी छ । यी स्रोतको समुचित प्रयोग गरी मुलुकको आर्थिक विकास गर्न सकिन्छ । माटो, पानी, हावा, दाउरा, तेल, सौर्य ऊर्जा, वायु ऊर्जा जस्ता स्रोतमै मानव जीवन अडिएको छ । प्राकृतिक स्रोतको समुचित प्रयोग गर्दै समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । अहिले पानीबाट जलविद्युत...
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो ।
तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको...
१. जलविद्युत् क्षेत्रमा संस्थागत शासकीय व्यवस्था विकासको इतिहास
नेपाली जनताले विगतका वर्षहरूमा चर्को लोडसेडिङको मार खेप्नु परेको हुँदा सरकारको ध्यान विद्युत् उत्पादनमा केन्द्रित रह्यो । फलस्वरूप विद्युत् विकास विभागले धमाधम अनुमतिपत्र जारी गर्यो । नेपाल विद्युत् प्राधिकारणले विद्युत् ख...
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टो...
काठमाडौं । नेपाल हाइड्रो पावर एशोसिएशनले हाइड्रो ल्याबसँगको सहकार्यमा एक कार्यक्रमको आयोजना गरी संस्थाका संस्थापक सदस्यहरू तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरेको छ । ११ अक्टाेबरमा विश्वभर मनाइने गरेको ‘ग्लोबल हाइड्रो पावर डे’को अवसरमा संस्थाले संस्थापक सदस्य तथा पूर्व अध्यक्षहरूले नेप...