काठमाडाैं । गत जेठ ३२ गतेदेखि असार ३ गतेसम्म आएको अविरल वर्षाका कारण पूर्वी नेपालका पाँचथर, ताप्लेजुङ, संखुवासभा तथा भोजपुर जिल्लामा बग्ने नदी तथा खोलाहरूमा भीषण बाढी आई ठूलो परिमाणमा धनजनको क्षति भयो । मेची राजमार्गमा पर्ने हेवा खोलाको पुल बगायो । यस बाढीबाट सबैभन्दा धेरै जलविद्युत आयोजनाहरू प...}
काठमाडौं । देशको सुदूरपश्चिम क्षेत्रमा जलविद्युत आयोजना विकास गर्न पुगेको निजी संस्था अपि पावर कम्पनी लिमिटेडले एक–पछि अर्को सफलता हासिल गर्दै त्यस क्षेत्रमा ५६.५ मेगावाट विद्युत उत्पादन गर्न सफल भएको छ ।
कम्पनीले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट सम्पूर्ण परीक...}
काठमाडाैं । नेपालले जलविद्युत उत्पादन सुरु गरेको ११३ वर्ष भएको छ । देशमा जलस्रोतको उपयोग गरी निजी क्षेत्रको समेत लगानीबाट विद्युत उत्पादन वृद्धि गर्न विद्युत ऐन, २०४९ ले निजी क्षेत्रको सिमित प्रवेश खुल्ला गरेको ३० वर्ष पूरा भएको छ । परिणामस्वरूप आज नेपालको विद्युत उत्पादन क्षमता ३,००० मेगावाट...}
काठमाडाैं । लामो मिहिनेतपछि नेपाली स्वतन्त्र ऊर्जा उद्यमीहरूले ठूलो मिहिनेत र लगानी गरेर (सबै भूमिगत संरचनाहरू रहेको) ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनाको निर्माण पूरा गरे । यो आयोजनाबाट उत्पादित विद्युत गत बैशाख २३ गतेदेखि राष्ट्रिय प्रणालीमा प्रवाह भएको छ । म ती प्रवर्द्धहरूलाई बधाई ज्ञापन...}
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारी गरिरहँदा ऊर्जा तथा जलविद्युत उद्यमी गुरुप्रसाद न्यौपानेले सरकारलाई ८ बुँदे सुझाव दिएका छन् । निजी ऊर्जा उत्पादकहरूको समस्या, माग र सहजीकरणको खाँचो रहेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।
जलविद्युत विकासमा सरकारले लामो समयदेखि निजी क्षेत्रला...}
काठमाडाैं । नेपाल जलविद्युत्बाट हरित ऊर्जा उत्पादन गर्ने देशको रूपमा चर्चामा आइरहेको छ । नदी प्रवाही (आरओआर) प्रकारका आयोजनाहरूको बाहुल्यता भएको नेपालको विद्युत् प्रणालीमा तनहुँ सेती (१४० मेगावाट), बूढीगण्डकी (१२०० मेगावाट), पश्चिम सेती (७५० मेगावाट) जस्ता जलाशय आयोजनाहरू थपिँदै छन् ।
विद्युत्को...}
काठमाडाैं । पछिल्लो समय ऊर्जा खबरले देशको ऊर्जा विकासको विषयमा अन्तरक्रिया, संवाद र छलफल गर्दै/गराउँदै आइरहेको छ । विद्युत विकासको यात्रामा निजी क्षेत्र र सरकार सँग–सँगै यात्रारत छन् । सरकारले निजी क्षेत्रलाई जलविद्युत विकासमा ढोका खोलेको करिब २९ वर्ष पुगेछ । यस अवधिमा निजी क्षेत्रले झन्डै ११&...}