काठमाडौं । यही वर्षको जेठ तथा असारमा पूर्वी क्षेत्रमा परेको भीषण झरीपछि आएको बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनामध्ये ५ वटाले मात्र सरकारबाट सुविधा पाउने भएका छन् । सञ्चालन तथा निर्माणाधीन गरी क्षतिग्रस्त ३१ मध्ये सञ्चालित ५ आयोजनाका लागि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुविधाका ला...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान), नेपाल राष्ट्र बैंक र बैंकर एसोसिएसनबीच त्रिपक्षिय छलफल सम्पन्न भएको छ । मंगलवार (साउन १६ गते) भएको छलफलमा बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनःनिर्माण अवधिभर पुनरकर्जा दिन, ब्याज पूँजीकरण गर्न र कर्जा पुनरसंरचना गर्न राष्ट्र बैंक सह...}
काठमाडौं । पूर्वी नेपालमा आएको बाढीपहिरोले निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनामा अर्बौ क्षति पुर्याएपछि निर्जीवन बीमा कम्पनीहरूले क्षतिको स्थलगत विवरण संकलन सुरु गरेका छन् । असार सुरु भएयता अविरल वर्षासँगै आएको बाढी पहिरोले ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुरलगायत जिल्लाका आयो...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का प्रतिनिधि र बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाका प्रवर्द्धकहरूबीच छलफल भएको छ । असार सुरु भएयता अविरल वर्षासँगै आएको बाढी-पहिरोले क्षति पुर्याएका २३ जलविद्युत आयोजनाको प्रवर्द्धक र इपानबीच बुधबार (असार ६ गते) छलफल भएको हाे ।...}
काठमाडौं । असार सुरु भए यता आएको अविरल वर्षासँगै बाढीपहिरोले ताप्लेजुङका ७ वटा लघु जलविद्युत गृह बगाएको छ । गत असार १, २ र ३ गते वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै ताप्लेजुङवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलवि...}
काठमाडौं । कास्की जिल्लामा रहेको १२ मेगावाटको नार्माजुन मादी जलविद्युत केन्द्रले विद्युत उत्पादन सुरु गरेको छ । गत जेठदेखि परेको लगातार वर्षापछिको बाढी पहिरोले क्षति पुर्याएपछि बन्द भएको जलविद्युत केन्द्रले उत्पादन सुरु गरेको हो ।
बाढीले आयोजनामा पुर्याएको क्षतिको मर्मत गरी फागुन १ गतेदेखि उत्पाद...}
काठमाडौं । बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध बनेको लमजुङस्थित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको निर्माण सुचारु भएको छ । बाढीले क्षतिग्रस्त पहुँच सडकको पुनर्निर्माण गरी आयोजनाको निर्माण सुचारु गरिएको हो ।
असारदेखि ठप्प भएको आयोजनाको काम साढे ३ महिनापछि सुचारु गरिएको प्रवद्...}
काठमाडौं । कास्कीस्थित १२ मेगावाटको नामार्जुन जलविद्युत केन्द्रको उत्पादन ३४ दिनदेखि बन्द छ । असार १ गते मादी खोलामा आएको भीषण बाढी विद्युतगृहमा पसेर इलेक्ट्रोमेकानिकल मेसिनमा क्षति पुर्याएपछि बन्द भएको उत्पादन अझै सुचारु हुन नसकेको हो ।
विद्युतगृहमा खोलाको बालुवा थुप्रिएकाले विद्युत उत्पादन बन्द...}
काठमाडौं । बर्खाको बाढी र पहिरोले पहुँच सडक भत्काउँदा बझाङस्थित कालंगा बेसिनमा निर्माणाधीन ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनामा जडान हुने उपकरण तथा निर्माण सामाग्री ढुवानीमा समस्या भएको छ । उपकरण तथा सामाग्री बोक्ने सवारी साधन गुड्ने पहुँच सडक बाढीले बगाएपछि ढुवानीमा समस्या उत्पन्न...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाढीले बगाएको टावरको स्थानमा अस्थायी टावर राखेर मध्यमरस्याङ्दी जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने १३२ केभी प्रसारण लाइन सञ्चालन गर्ने तयारी गरेको छ । अवीरल वर्षासँगैको बाढीले गत शनिबार क्षतिग्रस्त प्रसारण लाइन सञ्चालन गर्नका लागि अस्थायी टावर निर्माण गर्न ला...}