काठमाडौँ । भोटेकोसी नदीमा गत १० गते आएको विनाशकारी बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् केन्द्रको भूमिगत पावरहाउस तथा सुरुङ (सुरङ) भित्र नेपाल विद्युत् प्राधिकरणका करिब ३५ कर्मचारी/ कामदारको उद्धारमा सरकारले बेवास्ता गरेको गुनासो आएको छ ।
दुई दिन वितिसक्दासमेत...
काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजना, सडक, पुल तथा भौतिक पूर्वाधारमा भएको ठूलो क्षतिप्रति नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरूले गम्भीर दु:ख व्यक्त गर्दै तत्काल त्यसमा जुट्न सरोकारवाला निकायलाई आह्वान गरेका छन् ।
प्राधिकरणका क्रियाशील ५ वटा ट्रेड युनियन...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न निर्देशनालय, प्रदेश कार्यालय, महाशाखा तथा विभागमा कार्यरत उपकार्यकारी निर्देशक तथा निर्देशकहरूको आन्तरिक जिम्मेवारीमा व्यापक फेरबदल गरेको छ । प्राधिकरणको आइतबारको निर्णयले नयाँ जिम्मेवारी तोकेको हो ।
प्राधिकरणका अनुसार उत्पादन निर्देशनालयमा कार्य...
काठमाडौँ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले माघ १३ गते “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ । एइपिसीले आज (माघ १२ गते) ताहाचलस्थित आफ्नै कार्यालयमा पत्रकारस...
काठमाडौँ । देशकै ठूलो तथा सबैभन्दा बढी वितरण केन्द्र, शाखा तथा डिभिजन कार्यालय भएको विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी करिब ११ सय जनाका लागि रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८८८ ज...
दोलखा । दोलखाको बिगू गाउँपालिका–४ सुरीटारमा भर्खरै निर्माण सुरु भएको तामाकोसी–५ जलविद्युत् आयोजना निर्माणको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनले कामदारमाथि ज्यादति गरेको छ । कामको विषयलाई लिएर नेपाली कामदारमाथी पटक–पटक सामुहिक आक्रमण र कुटपिट गर्ने गरिएको हो ।
काम गर्...
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत दोलखाबासी कर्मचारीलाई सेवा–सुविधामा कम्पनीले विभेद गरेको भन्दै उनीहरूले संघर्षका कार्यक्रम घोषणा गरेका छन् । जिल्लाबाहिरका र जिल्लाबासी कर्मचारीको सुविधामा विभेद गरेकै कारण असोज ४ गतेदेखि यस्ता कार्यक्रम घोषणा गरिएको हो ।
४ सय ५६ मेगावाट...
काठमाडौँ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले कर्मचारीहरूको सेवा–सुविधामा विभेद गरेको भन्दै स्थानीय कर्मचारीले संघर्ष गर्ने चेतावनी दिएका छन् । जिल्लाबाहिर र जिल्लाबासी कर्मचारीलाई दिइने सेवा–सुविधामा विभेद गरेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।
४५६ मेगावाटको माथिल्लो तामाक...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३७औं वार्षिकोत्सवको अवसरमा १७ कार्यालय तथा आयोजनासहित १५ कर्मचारीलाई सम्मान गरेको छ । संस्था सुधार, व्यवस्थापना तथा चुहावट नियन्त्रणमा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरेको हो ।
प्राधिकरणको बुधबार सम्पन्न वार्षिकोत्सव समारोहमा आर्थिक वर्ष २०७८/७९...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरुवा तथा पदस्थापन भई तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा हाजिर नहुने कर्मचारीको विवरण मागेको छ । प्राधिकरण प्रशासन निर्देशनालय, जनसाधन विभाग, कर्मचारी प्रशासन महाशाखा अन्तर्गतको कारबाही शाखाले सरुवापछि हाजिर नहुने तथा काम अवधि समाप्त भएपछि पनि फिर्ता नभएका कर्...