काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका अन्तर्गतको बोडेकाे सडकको बिचमा भएको विद्युतीय पोलले जोखिम बढाएको छ । बोडेको डबल लेन सिन्कीटार सडकमा रहेको ११ केभी डबल सर्किट प्रसारण लाइनको पोलले जोखिम बढाएको हो ।
काठमाडौं उपत्यकामा बिजुली आएको समयमा विस्तार गरिएको उक्त लाइनको पोल अहिले मुख्य सड...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकरूलाई आग्रह गरेको छ । प्राधिकरणले ४५ दिनभित्र तार व्यवस्थापन गर्न आग्रह गरेको हो ।
मंगलबार (कात्तिक १५ गते) सार्वजनिक सूचनामा...}
काठमाडौं । उपभोक्ताई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाइ नगर्न र घुस नलिन कडाइका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन।
बरु पोल सार्...}
काठमाडौंं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायक कम्पनीलाई शुल्क तिर्न पुनः ताकेता गरेको छ । प्राधिकरणले आफ्नो प्रसारण तथा वितरण लाइनका संरचना प्रयोग गरी सेवा दिएर भाडा तिर्न अटेर गर्ने प्रदायक कम्पनीलाई बाँकी शुल्क तिर्न फेरि ताकेता गरेको हो ।...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरूलाई विद्युत् सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’ मार्फत संरचना सार्ने कामलाई व...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयको ‘कंक्रिट पोल प्लान्ट आयोजना’ अन्तर्गत टंकिसिनुवारीमा प्लान्ट निर्माण गरी पोल उत्पादन सुरु गरिएको हो ।
अहिले प्लान्टले कंक्रिट...}
काठमाडौं । केही दिनदेखि परिरहेकाे लगातारकाे झरीका कारण आएको बाढी पहिरोले विद्युतीय संरचनामा क्षति पुग्दा तनहुँका ८ हजार घरधुरीकाे विद्युत सेवा अवरुद्ध हुन पुगेकाे छ । वर्षासँगैकाे बाढी र पहिराेले वितरण लाइनका पाेल ढलेकाले विद्युत सेवा अवरुद्ध हुन पुगेकाे हाे।
भारी वर्षाल...}
काठमाडौं । भारी वर्षापछि आएको बाढीले विद्युतीय पोल बगाउँदा मंगलबार (असार १ गते) साँझदेखि मुग्लिङ क्षेत्रको विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि मर्स्याङदी नदीमा आएको बाढीले आबुखैरेनीतर्फको ११ केभी लाइनको पोल बगाउँदा सेवा अवरुद्ध भएको हो ।
नेपाल विद्युत् प...}
काठमाडौं । पर्याप्त बजेट नहुँदा धनकुटामा जीर्ण अवस्थामा पुगेका काठका विद्युतीय पोल फेर्न समस्या भएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि काठका पोल फेर्ने शिर्षकमा बजेट विनियोजन नगरेकाले स्टील तथा सिमेन्टका पोल राख्न नसकिएको हो ।
प्रयोगमा आएका जीर्ण काठका पोल नफेरिँदा विद्युतीय दुर्घटनाको...}