तल्लो तटीय छिमेकीहरू माझ धेरै वर्ष देखि चीनले अन्तर्देशीय नदीहरूको आफ्नो सीमाभित्रको पानीको धार परिवर्तन गर्नेछ भन्ने डर रहि आएको छ । ती डरहरू मध्ये केही चाहिँ यी अन्तर्देशीय नदीहरूमा कहाँबाट पानी आउँछ भन्ने विषयमा सतही ज्ञान हुनुका कारणले उत्पन्न भएका छन् । जस्तैः धेरैलाई थाहा नहोला यार्लुङ त्साम्प...}
काठमाडौं । चीनले विद्युत उत्पादनमा कोइलामाथिको निर्भरता कम गर्न मरुभूमि क्षेत्रमा नवीकरणीय ऊर्जाका विद्युत आयोजना निर्माण गर्ने भएको छ । चीनले गोबीसहित विभिन्न मरुभूमिमा साढे ४ लाख मेगावाटका सौर्य तथा वायु ऊर्जाका विद्युत आयोजना निर्माण गर्न लागेको हो ।
जलवायु परिवर्तनको असर न्युनिकरण गर्न...}
सांघाई । चीनले १ वर्षमा सौर्य र वायु ऊर्जाको स्रोतबाट १ लाख मेगावाट बढी विद्युत उत्पादन गरेको छ । चीनले सन् २०२१ मा सौर्य र वायु ऊर्जाका आयोजनाबाट १ लाख २ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी प्रसारण प्रणालीमा थपेको हो ।
सबैभन्दा बढी सौर्य ऊर्जा उत्पादन गरेको छ । यो अवधिमा सौर्य ऊर्जाबाट ५५ हजार...}
काठमाडौं । चीन जोड्ने प्रसारणलाइनको रुट परिवर्तनका लागि सर्वेक्षण गरेर नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली फर्किएको छ । यसअघि निर्धारित रुटमा भौगोलिक विकटताका कारण पहुँचमार्ग निर्माण र सामान ढुवानी गर्न समस्या थियो । प्राविधिक रुपमा पनि पुरानो रुट लामो पर्ने भन्दै प्राधिकरणले लाङटाङ राष्ट्रिय...}
बेइजिङ । चीनले नवीकरणीय ऊर्जा उत्पादकहरूबाट सिधै विद्युत खरिद गर्न ग्राहकहरूलाई प्रोत्साहन गर्ने भएको छ । प्रदुषण फैलाउने कोइला प्लान्टको विद्युतलाई नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतले प्रतिस्थापन गर्न अन्तर प्रान्त स्तरसम्म ग्राहकलाई ऊर्जा उत्पादकबाट खरिद गर्न पाउने अवसर दिने भएको हो ।...}
काठमाडौं । चीनमा कोइला अभावका कारण उत्पन्न ऊर्जा संकटको प्रभाव भारतका सौर्य विद्युत आयोजनामा परेको छ । ऊर्जा संकटका बेला विद्युत अभावमा सौर्य ऊर्जा प्रविधि जडानका लागि आवश्यक पर्ने उपकरणको उत्पादन नियमित हुन नसकेपछि यसको प्रभाव भारतका सौर्य विद्युत आयोजनामा पनि परेको हो ।
उत्पादन कम भई सौर्य ऊर्ज...}
काठमाडौं । विद्युत उत्पादनका लागि कोइलाको उपयोग गरेर अधिक कार्बन उत्सर्जन गर्दै आएको चीनले सन् २०२५ सम्ममा थर्मल प्लान्टलाई ‘ब्याकअप’ रुपमा मात्रै सञ्चालन गर्ने महत्त्वकांक्षी लक्ष्य निर्धारण गरेको छ । चीनले नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतको खपत बढाई ऊर्जा दक्षतालाई बढावा...}
काठमाडौं । छिमेकी राष्ट्र चीनले अबको करिब ४ दशकभित्र विद्युत उत्पादनमा अधिक प्रयोग भइरहेको कोइलाको खपत २० प्रतिशतभन्दा तल झार्ने भएको छ । कार्बन उत्सर्जनले पर्यावरणमा पारिरहेको असर न्युनिकरण गर्न सन् २०६० सम्ममा कूल ऊर्जा उत्पादनमा कोइलाको खपत न्युन विन्दुमा पुर्याउने लक्ष्य निर्धारण...}
सांघाई । उत्तर पूर्वी चीनमा औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध हुन नसक्दा ऊर्जा संकटको अवस्था आएको छ । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्यबृद्धिले आयात खुम्चिँदा जिलिन प्रान्तको औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति नियमित हुन नसक्दा ठूला उद्योग सञ्चालनमा समस्या देखिएको हो ।
अहिले यस क्षेत्...}
काठमाडाैं । चीनले विश्वको सातौं ठूलो १० हजार २ सय मेगावाटको वुडोङ्गडे जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन सुर गरेको छ । युनान र सिचुआन प्रान्तको सीमास्थित जिन्सा नदीमा निर्माण भएको आयोजनाका १२ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरिएको हो ।
गत वर्ष पहिलो युनिट सञ्चालनमा आएको...}