काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि साउन ३१ गतेदेखि देखि निष्कासन गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २ सय १२ रुपैयाँको एक सेयर बरा...}
काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गरेकाे छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको साढे १ करोड कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २ सय १२ रुपैयाँको एक सेयर बराबर १ः०.४० को अनुपातमा सय रुपैयाँ अंकितका...}
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको साढे १ करोड कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २ सय १२ रुपैयाँको एक सेयर बराबर १ः०.४०...}
काठमाडौं । देशको सुदूरपश्चिम क्षेत्रमा जलविद्युत आयोजना विकास गर्न पुगेको निजी संस्था अपि पावर कम्पनी लिमिटेडले एक–पछि अर्को सफलता हासिल गर्दै त्यस क्षेत्रमा ५६.५ मेगावाट विद्युत उत्पादन गर्न सफल भएको छ ।
कम्पनीले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट सम्पूर्ण परीक...}
काठमाडौं । दार्चुला जिल्लामा निर्माण सम्पन्न ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाले आगामी २८ गते (बिहीबार) देखि उत्पादन परीक्षण सुरू गर्ने भएको छ । अपि पावर कम्पनी लिमिटेडले निर्माण पूरा गरिसकेको आयोजनाको संरचनामा पानी भरेर उत्पादन परीक्षण सुरु गर्ने तयारी भइरहेकाे हो ।
दुई सा...}
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीको सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गर्न असार ६ गते (बुधबार) अनुमति दिएको हो ।
बोर्डले १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर नि...}
काठमाडौं । दुई जलविद्युत कम्पनीले बिजुली बेचेर ४८ करोड रुपैयाँ आम्दानी गरेका छन् । राधी विद्युत कम्पनीले लिमिटेड र अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिनाको अवधिमा सो आम्दानी गरेका हुन् ।
कम्पनीहरूले सार्वजानिक गरेको आव तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार साउनदेखि चैत...}
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले १:०.४० को अनुपातमा हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितापत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएपछि निष्कासन अनुमतिका लागि नेपाल धिताेपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको आर्थिक वर्ष (आव) २०७७/७८ को चुक्ता ...}
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको उत्पादन आम्दानी घटेसँगै खुद नाफा पनि घटेको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा र आम्दानी घटेको देखिएको हो ।
गत वर्ष जलविद्युत केन्द्रबाट उत्पादित बिजुली बेचेर ३१ करोड ४६ लाख ८६ हजार ४ सय ७०...}
काठमाडाैं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । आयोगले माघ १२ गते ( बिहीबार) कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले माघ ३ गते हकप्रद सेयर निष्कासन गर्न साधारण सभामा प्रस्ताव लैजन...}