काठमाडौँ । काठमाडौँ महानगरपालिकाको टेकुस्थित बन्द अवस्थामा रहेको ‘फोहोरबाट ऊर्जा’ (वेस्ट टु इनर्जी) आयोजना पुन: सञ्चालनमा ल्याइने भएको छ । आयोजनाको पुनर्स्थापना तथा दिगो सञ्चालनका लागि काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) बीच समझदारी भएको हो ।
समझदारीअनुस...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको गत आर्थिक वर्ष (२०८२/८३) मा भौतिक तथा वित्तीय प्रगति करिब ६२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यसबारे उल्लेख गरिएको हो ।
समीक्षाअनुसार आर्थिक वर्ष &nb...
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संस्थागत, सामुदायिक तथा व्यावसायिक फोहोरबाट बायोग्यास ऊर्जा उत्पादन गर्नका लागि सहयाेग चाहने स्थानीय तहहरूसँग आशयपत्र माग गरेको छ । आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार केद्रले शुक्रबार सूचना जारी आशयपत्र आह्वान गरेको हो ।
केन्द्रक...
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्ष २०८३/८४ मा लागत साझेदारी ढाँचामा कार्यान्वयन हुने स्वच्छ ऊर्जा प्रविधि सम्बन्धी कार्यक्रमका लागि स्थानीय तहहरूबाट आवेदन सङ्कलन सुरु गरेको छ । केन्द्रले विगतका आर्थिक वर्षहरूदेखि सञ्चालन गर्दै आएको विद्युतीय चुलो प्रवर्द्धन तथा जडान कार्...
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशका विभिन्न नगर क्षेत्रहरूमा फोहोरबाट ऊर्जामा आधारित परियोजना विकासका लागि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूसँग आशयपत्र माग गरेको छ । केन्द्रले जलवायु हरित जलवायु कोष (जीसीएफ) मा पेश गर्न पूर्ण प्रस्ताव तयार गरिरहेकाले साेही अन्तर्रगत सहयाेग...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले संसद्को चालु अधिवेशनबाटै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक पारित गर्ने गरी सरकार अघि बढेको तथा आर्थिक वर्ष २०८३/८४ मा हरित (ग्रीन) हाइड्रोजनको व्यावसायिक उत्पादनका लागि परीक्षण (पाइलट) परियोजना निर्माण गर्न आवश्...
नेपालमा २०७२ को राजनीतिक परिवर्तनपछि देश सङ्घीय शासन प्रणालीमा प्रवेश गर्यो । योसँगै शासकीय संरचनामा आमूल परिवर्तन आएको छ । सङ्घीय स्तरमा रहेका कतिपय अधिकार संविधानतः प्रदेश र स्थानीय तहमा स्थानान्तरण भएका छन् । यसबाट प्रदेश र स्थानीय तहका अधिकार क्षेत्रसहित जिम्मेवारीसमेत बढेको छ ।...
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले तराइका २२ जिल्लामा चालु आर्थिक वर्ष २ लाख विद्युतीय तथा सुधारिएको चुलो वितरण गर्ने भएको छ । केन्द्रले क्लिन कुकिङ सोलुसन (सिसिएस) कार्यक्रम अन्तर्गत चुलो वितरण गर्न लागेको हो । यसका लागि चुलोको प्रतिइकाई दररेटसहितको आवेदन पुस २ गतेभित्र आपूर्त...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्रै खपत गर्न ‘माग पक्ष सुधार’लाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले यस्तो...
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आफ्नो हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । केन्द्रको मंगलबार (कात्तिक १८ गते) सम्पन्न २९औँ वार्षिकोत्सवको अवसरमा उक्त विवरण बाहिर ल्याएको हो ।
केन्द्रले आफ्नो उपलब्धिलाई देहायबमोजिम उल्लेख गरेको छ :
१. केन्द्रको स्थापनाकालदेखि आर्थिक वर्ष (आ...