छोरी श्लिषा स्नातकोत्तरको उपाधिपछिको खाली समयमा हिमाली पदयात्रामा रमाउन थालिन् । गएको शरद ऋतुमा साथीहरूसँग गोसाइकुण्ड र वसन्त ऋतुमा मर्दी हिमालको आधार शिविर पदयात्रामा गइन् । उनको पदयात्राको भोक अरू जाग्यो । यस वर्षको शरद ऋतुमा (तिहारअघि) अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेर आइन् । उनले यात्रा गरेका त...}
त्यो जमाना, जतिखेर ५/६ वर्षमै विवाह हुन्थ्यो। हाम्रा बा-आमाको पनि त्यस्तै बालविवाह भएको रहेछ। यो भनेको त विं. सं १९८५ सालतिर होला । किनकि, हामीले आमालाई "तपाईं कुन सालमा जन्मिनु भएको हो ?" भनेर सोध्दा "साल त थाह छैन, त्यो भुइँचालो आको साल त्यस्तै ९/१० बर्खकी थिएँ नानी !" भन...}
१. राणाकाल
नेपालमा जलविद्युत्को इतिहास अध्ययन गर्दा आजभन्दा करिब सवा-शताब्दी अघि राणाशाहीको समयमा प्रधानमन्त्री चन्द्रशमशेर बेलायत घुमेर फर्केको समयतिर फर्किनु पर्छ । उनी भ्रमणबाट फर्के लगतै आफ्नो र भाइभारदारको दरबारमा पनि बेलायतजस्तै बिजुली बाल्ने चाहानाले ईन्जिनियर कर्णे...}
ट्रान्सर्फमर र विद्युत् प्रवाह
जसरी विद्युत्गृहबाट उत्पादित विद्युत्शक्तिको क्षमता मेगावाट (मे.वा.) एकाइमा जनाइन्छ, खपत ऊर्जाको परिमाण उक्त विद्युत्शक्ति कति समयसम्म खपत भयो भन्ने विषय भएकोले मेगावाट घण्टा एकाइमा जनाइन्छ । त्यसैगरी प्रसारण तथा वितरण लाइन (तार) हरूको क्षमता भोल्ट...}
विद्युत्गृहको जेनेरेटरबाट उत्पादित विद्युत् टाढा-टाढाका स्थानसम्म पठाउँदा (प्रसारण गर्दा) कम भोल्टेज स्तरमा प्राविधिक चुहावट बढी हुन्छ । यसाे हुँदा, सँगै रहेको स्वीचयार्डमा स्टेप अप ट्रान्सफर्मर (ट्रान्समिटर होइन) मार्फत आवश्यकता अनुसार ६६/१३२/२२०/४०० केभी क्षमताका लामो प्रसारण लाइन...}
विद्युत् ऊर्जा उत्पादन गर्न सकिने विभिन्न विधि तथा स्रोतहरूमध्ये पानीबाट उत्पादन हुने जलविद्युत् हो, जसलाई अंग्रेजीमा हाइड्रोपावर भनिन्छ । पानीबाट विद्युत् उत्पादन गर्न, मूलतः पानीको बहाव वा फ्लो (प्रतिइकाइ समय, बग्ने पानीको मात्रा) एवं पानी छिर्ने ठाउँ (इन्टेक वा मुख्य सुरुङ) जसलाई “हेडरेस&rd...}
२०४८ असार महिनाको २६ गते उपचारार्थ आएकी भान्जी जुनुलाई कोशी अञ्चल अस्पतालमा रुँघेर घर फर्किँदा बिहान ११ बजेसम्म पनि सिमसिमे पानी परि नै रहेको थियो । घरमा खाना खाएर, लुगा धोएर क्याम्पसबाट फेरि अस्पताल अनि तत्कालीन समयमा चलिरहेको निजामति कर्माचारीहरुको आन्दोलन स्वरूप नजिकै रहेको सिडियो कार्यालयम...}
काठमाडाैँ । विश्व तथा नेपालमा जलविद्युत्को इतिहास र विकासबारे केही महत्त्वपूर्ण, जानकारीमूलक तथा राेचक तथ्यहरू यहाँ प्रस्तुत गरिएकाे छ ः
✍️ संसारमा पहिलोपटक सन् १८८२ सेप्टेम्बरमा न्युयोर्कको पर्ल स्ट्रिटमा वैज्ञानिक थोमस एडिसनले आम उपभोगका निम्ति बिजुली बत्ती बालेका थिए ।...}
काठमाडौँ । यसपालीको सुख्खायाममा नदीको बहाब (डिस्चार्ज) निकै घटे पनि विद्युत् व्यवस्थापन गर्न सकिएको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिएका छन् । उनका अनुसार हाल विद्युत्को उच्च माग २०५० मेगावाट पुगे पनि करिब १६०० मेगावाट आन्तरिक उत्पादनले धानेको छ । अपुग बि...}
कुरा आजभन्दा ११० वर्ष अघिको हो, जतिबेला विश्व मानचित्रमा एउटा सानो देश नेपालमा जहाँनिया राणा शासन थियो । राजा नाममात्रका श्री ५ पृथ्वीविरविक्रम शाह थिए भने देशको सम्पूर्ण राजकीय अधिकार राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबरामा थियो । नेपाल कसैको औपनिवेशिक नभई एक स्वतन्त्र राष्ट्र भएता पनि वि...}