विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले दूधकोसी जलाशययुक्त जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन् । खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-६, भदौरेको सिमानामा बन्ने नदीमा निर्माण गर्न लागिएकाे आयाेजनाकाे लगानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

सुक्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको उल्लेख गर्दै महतले नेपाललाई धेरै जलाशययुक्त योजनाहरू आवश्यक रहेको बताए ।  उनले नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै यहाँ जलविद्युतको प्रचुर संभावनाको सदुपयोग गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भारत भ्रमणको क्रममा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको । ‘हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने प्रक्रियामा छौं, यसका लागि हामीलाई धेरै भण्डारण परियोजनाहरू चाहिन्छ’ महतले भने ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ भित्र आयोजनाको मोडालिटी तय गरी निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit