काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सुरु गरेका छन् । डिजिटल प्रविधिमार्फत शिक्षण–सिकाइ प्रक्रियामा रूपान्तरण ल्याउँदै नेपालभरका विद्यार्थीलाई गुणस्तरीय शि...}
काठमाडौँ; एसियाली विकास बैंक (एडिबी) ले जलविद्युत् आयोजनाहरूबाट भएको सुदृढ विद्युत् उत्पादनलाई श्रेय दिँदै सन् २०२६/२७ मा नेपालको अनुमानित आर्थिक वृद्धिदर परिमार्जन गरेर ३.९ प्रतिशत पुर्याएको छ ।
बिहीबार आफ्नो प्रमुख प्रकाशन 'एसियन डेभलपमेन्ट आउटलुक २०२६' सार्वजनिक गर्दै...}
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि दर २.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । गत वर्ष यस्तो वृद्धिदर ४.६ प्रतिशत रहेकोमा यो वर्ष कृषि, उद्योग तथा सेवा तीनै क्षेत्रको वृद्धिदर सुस्त हुने एडिबीको प्रक्षेपण छ ।
गत भदौमा भएको जेन–जी आन्...}
काठमाडौँ । नेपाली अर्थशास्त्री सोना श्रेष्ठ एसियाली विकास बैंक (एडिबी) को दक्षिण एसिया विभाग (साउथ एसिया डिपार्टमेन्ट–सार्ड) को महानिर्देशक नियुक्त भएकी छन् । एडिबीद्वारा जारी विज्ञप्ति अनुसार बंगलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल र श्रीलंकामा एडिबीको रणनीति तथा कार्यक्रम कार्यान्वयनको न...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोसी जलाशय जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेको छ ।
एडिबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी ने...}
काठमाडौँ । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर) को लगानी जुटेको छ ।
विद्युत् प्रसारण र वितरण प्रणाली विस...}
काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बिच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआईआईपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सीआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड रूपैयाँ (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण...}
तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँ स्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाटको जलाशय तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेको छ । एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि...}
काठमाडौं । ‘सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण’ कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १३ अर्ब ३३ करोड रुपैयाँ (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि...}
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टो...}