काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक स्राेत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताए । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै उन...}
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कम...}
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार (२६ देखि ३१ भदौ) देखि ‘नाडा अटो शो २०२३’ आयोजना गर्दै छ । २०७६ को अन्त्यबाट फैलिएको कोभिड–१९ महामारीका कारण झण्डै या ४ वर्षसम्म अघि बढ्न नसकेको उक्त प्रदर्शनी मंगलबार (आज) देखि सुरु हुन लागेको हो ।
अर्थमन्त्री प्रकाशशरण महत...}
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको बताएका छन् । विपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले जननायक बिपी कोइरालाको एक सय १०औँ जयन्तीका अवसरमा उनले यस्ताे बताएका हुन् ।
साेमबार समितिद्वारा आयोजित ‘नेपालमा आर्थिक क्रान्तिका आधारहरू...}
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले दूधकोसी जलाशययुक्त जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन् । खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-६, भदौरेको सिमानामा बन्ने नदीमा निर्माण गर्न लागिएक...}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र विद्युत जडित क्षमता ३६०० मेगावाट पुर्याइने घोषणा गरेको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आज संसदको दुवै सदनमा आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
आगामी आवमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन तथा निजी क्षेत्रबाट उत्पा...}
काठमाडाैं । सरकारले सिमेन्ट, फलामजन्य उद्योग तथा तारे होटेलसम्म प्रसारण लाइन तथा पहुँचमार्ग निर्माण गर्न ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदको दुवै सदनमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तृत गर्दै अर्थ मन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।}
काठमाडौं । आर्थिक वर्ष (आव) २०८०÷८१ को बजेटमा औद्योगिक क्षेत्रमा प्रयोग हुने स्वच्छ तथा हरित ऊर्जामा अनुदान दिइने भएको छ । आज संसदका दुवै सदनमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्– औद्योगिक क्षेत्रमा प्रयोग हुने हरित ऊ...}
काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा ऊर्जा दोस्रो प्राथमिकतामा रहेको घोषणा गरेका छन् । आज संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
उनले भनेका छन्– कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिइनेछ । साथ...}