काठमाडौँ । कन्टिन्जेन्सी (उत्पादित विद्युत् बेच्ने वैकल्पिक व्यवस्था) प्रावधान लागु गरी नेपाल विद्युत् प्राधिकरणले बिजुली नकिन्दा आशुतोष इनर्जी लिमिटेडले पछिल्लो ३ वर्ष लगातार घाटा बेहोर्नु परेको छ । कम्पनीको आज (असोज २ गते) सम्पन्न ८औँ वार्षिक साधारणसभाका क्रममा उक्त जानकारी दिइएको हो ।
कम्...}
काठमाडौँ । फेदीखोला हाइड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा साउन ३० गते बोलाइएको छ । साधारणसभामा कम्पनीले आर्थिक वर्ष (आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन परित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण परित गर्ने प्रस्तावहरू रहेका...}
काठमाडौँ । दोल्ती पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साउन २२ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
खासगरी कम्पनीको हाल चुक्ता पूँजीको १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर निष्काशन गरी अधिकृत,...}
काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको ३०४औँ सञ्चालक समितिको बैठकले गरेको सो निर्णय आगामी पुस २४ गते हुने तेह्रौँ वार्षिक साधारणसभाबाट पारित गर्ने तयारी छ ।...}
काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले २३ र २४ औँ संयुक्त वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको २०८१ पौष २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभामा आर्थिक वर्र्ष २०७९/८० र ०८०/ ०८१को वासलात, नाफा–नोक्सान हिसाव र नगद...}
काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले १७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठक निर्णयानुसार साधारण सभा हुने निर्णय गरिएको हो ।
साधारण सभामा वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ वासलात सहितको लेखा परीक्षण प्रतिवेदन छलफल गरL अनुमोदन गर्ने...}
काठमाडौँ । नबिल बैंक लिमिटेडको ४०औँ बार्षिक उत्सव सम्पन्न भएको छ । बैंकले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारण सभाले शेयर धनीका नगद लाभांश पारित गरेको हो ।
साधारण सभाले सञ्चालक समितिको सिफारिस र नेपाल र...}
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले ४९ मेगावाट बराबरकका जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज सम्पन्न वार्षिक साधारणसभाले उक्त प्रस्ताव गरेको हो ।
साधारणसभाले विशेष प्रस्तावको रूपमा कम्पनीको आर्थिक वर्ष (आव) २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुन...}
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यहरूका लागि अर्काे वर्ष राम्रो डिजिटमा लाभांशदिने प्रतिबद्धता जनाएकाे छ । शनिबार सम्पन्न सभामा कम्पनीका अध्यक्ष संजिव न्यौपानेले यस्तो बताएका हुन् ।
अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को संचालक समिति...}
काठमाडौं । भगवती हाइड्रो पावर कम्पनी लिमिटेडले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको खुद मुनाफा तथा सञ्चित...}