काठमाडौँ । जलविद्युत् आयोजना निर्माण गर्न सर्वसाधारणबाट पुँजी जुटाउने क्रम बढेसँगै प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्वीकृतिका लागि धितोपत्र बोर्डमा दिने कम्पनीहरूमा जलविद्युत् क्षेत्रको वर्चस्व देखिएको छ । बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कुल ३४ वटा जलविद्युत् कम्पनीहरू आइपिओ स्वीक...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइने साधारण सेयर (आइपिओ) अङ्कित मूल्य अर्थात् प्रतिकित्ता रु. १०० मै उपलब्ध गराउनुपर्ने स्पष्ट पारेको छ । हाल केही आयोजनाले नियामक निकायका कारण आइपिओ निष्क...
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वासाधारणका लागि आज (माघ १८ गते आइतबार) देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेपछि अब सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले ५...
काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले सोमबार (भदौ १६ गते) बाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिने छ ।...
काठमाडौँ । फेदीखेला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाखको सर्वसाधारण सेयर निष्कासन गर्ने भएको छ । शुक्रबार (साउन ३० गते) समपन्न भएको कम्पनीको पहिलो साधारणसभाले सेयर निष्कासन गर्ने निर्णय पारित गरेको हाे ।
कम्पनीले कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँबाट बढाएर ७० करोड...
काठमाडौँ । माबिलुङ इनर्जी लिमिटेडले सोमबार (साउन २६ गते) बाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १२ लाख ४८ हजार ९ सय कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिने छ ।...
काठमाडौँ । फेदीखोला हाइड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा साउन ३० गते बोलाइएको छ । साधारणसभामा कम्पनीले आर्थिक वर्ष (आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन परित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण परित गर्ने प्रस्तावहरू रहेका...
काठमाडौँ । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले बिहीबार (साउन १५ गते) बाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्काशन गरेक...
काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ आज (असार १८ गते) बाट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका २९ लाख ४२ हजार ७ सय ६० कित्ता आइपिओ जारी गरेको हो ।
आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन स...
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गरिरहेका ४३ वटा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने साधारण सेयर (आइपिओ) रोकिएको छ । ती कम्पनीकाे प्रतिकित्ता १०० रुपैयाँ अकित दरका कुल १९ करोड ३ लाख ६१ हजार ५ सय ९५ कित्ता प्राथमिक सेय...