विद्युत अपडेट

  • प्राधिकरण : ७८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२४५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९६२९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६३६३१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९९ मे.वा.
२०८२ साउन २४, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको छ । धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्न आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

एक समारोहकाबीच माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गेका प्रबन्ध निर्देशक वीरबहादुर घलेले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै अप्पर स्याङ्गेको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य माछापुच्छ्रे क्यापिटलमा हुने जनाइएको छ । माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३