विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काडमाडौं विश्वविद्यायल (केयू) ले स्थापना गरेको हरित हाइड्रोजन ल्यावका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र केयूबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । शनिबार (चैत १९ गते) देखि सुरु भएको हिमालयन हाइड्रो एक्स्पोमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा काठमाडौं विश्वविद्यालयको, स्कुल अफ इन्जिनियरीङका डिन प्राध्यापक डा. मनिष पोखरेल र इपानका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद आचार्यले हस्ताक्षर गरे ।

सम्झौता अनसार केयू र इपानले सहकार्य गरेर जलविद्युत केन्द्रका लागि इलेक्ट्रो मेकानिकल उपकरण डिजाइन गर्ने, सञ्चालन र मर्मत केन्द्र स्थापना गर्ने केयूका सहप्राध्यापक विराजसिंह थापाले बताए  । उनका अनुसार हरित हाइड्रोजन अनुसन्धान कोषको विकासमा सहज पुग्नेछ ।

ऊर्जा उत्पादकहरुले उत्पादन गरेको विद्युतलाई हाइड्रोजन ल्यावमा खपत बढाउने तथा आउने दिनहरुमा ऊर्जा उत्पादन र खपतको विषयमा संयुक्त रुपमा अनुसन्धान गरिनेछ । हाइड्रोजन ऊर्जा उत्पादनका लागि केयूले ग्रिन हाइड्रोजन ल्याब स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit