रसुवागढीले साढे ६८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने, अनुमतिका लागि बोर्डमा आवेदन
काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनीले करिब साढे ६८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । सय रुपैयाँमा अंकित ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार एक सय कित्ता साधारण...
२०७८ माघ २