प्राधिकरण केन्द्रीय कार्यालय परिसरमै बिजुली नहुँदा हाहाकार, ‘हट लाइन’मा फोन उठ्दैन
काठमाडौं । नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्क परिसरमा आज बिहान करिब १० बजेदेखि बिजुली काटिएको छ । रत्नपार्क, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, कमलादी लगायत ठाउँमा बिहानैदेखि विद्युत कटौती भएको छ । डेढ घन्टासम्म बिजुली नआउँदा दैनिक व्यापार व्यवायको काम चौपट भएको बागबजारका प्रेस सञ्चालक जयराम तिमल्सिनाले बताए । ‘बिनासूचना दैन...
२०८० असार २५