इपान तथा जिल्ला प्रशासन ललितपुर सहित ७ जनाका नाममा ‘कारण देखाऊ आदेश’
काठमाडौं । इन्जिनियर किरण मल्लले आफूलाई स्वस्थ निर्वाचन प्रक्रियामा भाग लिनबाट बञ्चित गरिएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) विरुद्ध पाटन उच्च अदालतमा दायर गरेको मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ । न्यायाधीश हरिप्रसाद पौडेलको आज असार (२९ गते) को एकल इजलाशले जिल्ला प्रशासन कार्यालय ललितपुर सहित ७ जनाको नाममा यस्तो आदेश...
२०८० असार २९