प्रधान र आचार्य ‘हेमबहादुर मल्ल’ सम्मानबाट सम्मानित
काठमाडौं । गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्य ‘हेमबहादुर मल्ल’ सम्मानबाट सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले संयुक्त रुपमा प्रदान गर्ने ‘हेमबहादुर मल्ल’ २०७७ र २०७८ बाट क्रमशः प्रधान र आचार्यलाई सम्मान गरिएको हो । राष्ट्र विकासमा महत्वपूर्ण योगदान पुर्याएवापत् पूर्व प्रशासकद्व...
२०८० साउन ३