विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । विद्युत् विकास विभागको महानिर्देशकमा सहसचिव मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार (असोज १० गते) श्रेष्ठ महानिर्देशक नियुक्त भएकी हुन् । 

यसअघि विभागको महानिर्देशकको जिम्मेवारीमा हरेका जीबछ मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरी उनको ठाउँमा श्रेष्ठलाई ल्याएको हो । 

विद्युत् विकास विभागमा श्रेष्ठ पहिलो महिला महानिर्देशक भई इतिहास कायम गर्न सफल भएकी छन् । श्रेष्ठले यसअघि विद्युत् नियमन आयोगको सचिवसमेत भएर जिम्मेवारी निर्वाह गरिसकेकी छन् । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३