विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् उत्पादन कम्पनी (भियुसिएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) बखतबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । गत शुक्रबार कम्पनीका पदेन अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका नवनियुक्त सचिव चिरञ्जीवी चटौतसमक्ष उनले राजीनामा बुझाएका हुन् ।

शाहीले राजीनामा पत्रमा स्वास्थ्यमा समस्या बढेकाले जिम्मेवारी निर्वाह गर्न कठिन भएको कारण देखाएका छन् । 'चिकित्सकले मलाई तनावमुक्त रहँदै केही समय आराम गर्न सिफारिस गर्नुभएको छ । त्यसैले स्वास्थ्यलाई प्राथमिकता दिँदै पद छोड्ने निर्णय गरेको हुँ,' उनले भनेका छन् ।

निजी क्षेत्रका करिब एक दर्जन जलविद्युत् आयोजनामा प्रमुख भूमिका निर्वाह गरेका शाही २०८० साउन १८ गते खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत सिइओको जिम्मेवारीमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३