ट्रान्सफर्मर मर्मतका लागि १० दिने तालिम दिँदै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर मर्मतका विषयमा १० दिने तालिम दिने भएको छ । प्राधिकरणले आगामी पुस ३ गतेदेखि १२ गतेसम्म उक्त तालिम दिने निर्णय गरेको हो । मधेश प्रदेश, प्रादेशिक कार्यालय जनकपुर अन्तर्गत सबै वितरण केन्द्रका कर्मचारीलाई तालिम दिन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरका अनुसार वितरण केन्द्रका सहायक स्तरका प्रविधिक फ...
२०७९ मङ्सिर २८