सेवा प्रदायकलाई प्राधिकरणको ताकेता, मंसिरभित्र तार व्यवस्थापन गर्न निर्देशन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको पोलमा दुरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको केबल तथा उपकरणहरू व्यवस्थापनको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै अव्यवस्थित तारहरू हटाउने ४५ दिने सूचनालाई सेवा प्रदायकहरूले बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । गत...
२०७९ मङ्सिर १८