एक सातामा माथिल्लो हेवा प्रसारण प्रणालीमा आउँदै, आन्तरिक परीक्षण सकियो
काठमाडौं । संखुवासभास्थित ८ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजनाले अबको १ सातामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । निर्माण सम्पन्न भइसकेको आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आउन लागेको हो । आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सबै चरणको आन्तरिक परीक्षण पूरा भइसकेको प्रवद्र्धक अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्...
२०७८ माघ १९