दुई महिनाभित्र डाउन पिलुवाको १०.३ मेगावाट विद्युत प्रणालीमा जोडिने
काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाले आगामी दुई महिनाभित्र उत्पादन परीक्षण सुरु गर्ने भएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण अन्तिम चरणमा पुर्याएको आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो । आयोजनाको काम ९८ प्रतिशत सकिएको आयोजना संयोजक यज्ञप्रसाद सुवेदीले बताए । उनका अनुसार अब आयो...
२०७९ भदौ १५