काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् केन्द्र तथा आयोजनामा कार्यरत ८९७ जना व्यक्ति अझै सम्पर्कविहीन छन् । भदौ १० गते बाढी आएको आज ५ दिन बितिसक्दा समेत प्रभावकारी रूपमा उद्धार तथा खोजी हुन सकिरहेको छैन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ब...
काठमाडौँ । कोरियन लगानीमा निर्माण भइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका ३५० जना कर्मचारी तथा कामदारको सकुसल उद्धार गरिएको छ । प्रतिकूल मौसम, लगातारको वर्षा र नदीको तीव्र बहावका बिच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण भूबनोटको सामना गर्दै नेपाली सेनाको टोलीले सफलता...
काठमाडौँ । विनाशकारी भोटेकोसी बाढीको विपत्मा परी रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदार मध्ये २१२ जना उद्धारको प्रतीक्षामा रहेको पाइएको छ । आयोजनाको विभिन्न संरचना निर्माणमा खटिएका उनीहरू हाल उद्धारको पर्खाइमा रहेको पाइए...
काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट (ड्यामको गेट) उद्घाटन गरिएको छ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले बिहीबार रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्त्वपूर्ण हिस्साका रूपमा रहे...
काठमाडौंँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका घरपरिवारलाई स्वरोजगारयुक्त बनाउन सीपमूलक तालिम सुरु गरेको छ । पहिलो चरणमा राम्चे, कालिकास्थानलगायत गाउँका ४० जना प्रभावितलाई तालिम दिन थालिएको हो ।
आयोजना प्रवर्द्धक नेपाल वाटर एन...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालमा ५०० मेगावाटभन्दा ठूला जलाशय जलविद्युत् आयोजना, हरित हाइड्रोजन उत्पादन गरी रासायनिक मल उत्पादन गर्ने कार्यमा सघाउन दक्षिण कोरिया सरकारलाई आग्रह गरेका छन् । मन्त्रालयमा शिष्टाचार भेटवार्ताका लागि आएका कोरियाली राजदूत पार्क ताइयोङ मार्...
रसुवा । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत उक्त सेजा प्रदान गरिएको हो ।
आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी (एनडब्लुइडिसी...
काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम (एसएसपी) मार्फत हालसम्म करिब १७ करोड रुपैयाँ सहयोग गरेको छ । आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले एसएसपी, संस्थागत सामाजिक उत्तरदायित...
काठमाडौँ । रसुवाको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ ।
आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो २ सय १६ मेगावाट क्षमत...