काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङको साेमबार ब्रेक थ्रु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विशेष पूजापाठसहित सुरुङ छिचोल्न बाँकी २ मिटर क्षेत्रमा ब्लाष्ट गरेर ब्रेक थ्रु गरिएको हो ।
जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) को ऋण सहयोगमा उक्त सुरुङमार्ग निर्माण भएको हो ।...}
काठमाडौं । तनहुँ जिल्लामा निर्माण भइरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ८३ प्रतिशत सकिएको छ । तनहुँ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सुरुङको काम अन्तिम चरणमा पुगेको हो ।
अहिलेसम्म १२२० मिटर सुरुङ खनिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १२३६ मिटर खन...}
काठमाडौं । संयुक्त ऊर्जा लिमिटेडले म्याग्दीमा निर्माण गरिरहेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणाधीन आयोजनाको २७०० मिटर लामो सुरुङ खन्ने काम सकिएको हो ।
सफलतापूर्वक आयोजनाको मुख्य सुरुङ मंसिर २३ (शनिबार...}
काठमाडौं । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको विद्युत गृहतर्फ ११०० मिटर सुरुङ खन्ने काम सकिएको छ । १४५६ मिटर लामो सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको हो ।
निर्माणाधीन आयोजनाको ३५६ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । आयोज...}
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडकाे लगानी रहेको तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालिले भोजपुरमा निर्माण गरिरहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा संरचना रहने गरी निर्माणाधीन आ...}
काठमाडौं । दोलखाका गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बूका फुर्लाक्पा शेर्पा १० वर्ष अघिसम्म गाउँमा सामान्य कामबाट जीविका चलाउँथे । रोजगारीका सिलसिलामा सिक्किम पुगे । त्यहाँ सुरुङ काम थाले । गाउँमै ४० मेगावाट क्षमताका खानी खोला-१ जलविद्युत आयोजना निर्माण हुने भएपछि गाउँ फर्किए । गाउँमा आय...}
दोलखा । दोलखा जिल्लाको विगू गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन सुरुङमार्गको काम रोकिँदा लप्ची र जुम खोलामा अध्ययन भएका जलविद्युत आयोजनाको निर्माणमा ढिलाइ भएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको भीरमा निर्माणाधीन सुरुङमार्ग आफ्नै कारणले रोकिँदा यो पहुँच मार्ग उप...}
काठमाडौं । भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको १२ सय मिटर सुरुङ खनेर सकिएको छ । आयोजनाको २ हजार ४ सय मिटर लामो सुरुङमध्ये आधा सुरुङ खन्ने काम पुरा भएको हो ।
आयोजनाको बाँध, सुरुङ, विद्युतगृह सबै क्षेत्रको काम भइरहेको लोअर इर्खुवा खोला हाइड्रो पावर कम्पन...}
काठमाडौं । लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडिएको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाका करिब ५ हजार मिटर सुरुङ खनेर सकिएको हो ।
सफलतापूर्वक ५ हजार १ सय मिटर लामो सुरुङ छेडिएको कम्पनीका प्रबन्ध निर्देशक केशव बह...}
काठमाडौं । म्याग्दीमा निर्माणाधीन १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडिएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले घारखोलामा निर्माण गरिरहेको आयोजनाको ३ हजार ५ मिटर लामो मुख्य सुरुङ खनेर सकिएको हो ।
२ ठाउँबाट खन्न सुरु गरिएको मुख्य सुरुङ साढे २ वर्षमा छेडिएको आयोजना प्रमुख बिनोद देव...}