काठमाडौं । पुवा खोला–वान हाइड्रो पावर लिमिटेड र श्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको साधारण सभा पुस २९ गते हुने भएको छ । सञ्चालक समितिले पुवा खाेलाकाे पुस ३ गते र श्वेत गंगाकाे पुस ६ गते बसेको बैठकले उक्त साभाको मिति तय गरेको हो ।
कम्पनीका अनुसार सभामा व...}
काठमाडौं । श्वेत गंगाा हाइड्रो पावर एन्ड कन्ट्रक्सन लिमिटेड करिब ४६ लाख रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।
तीन महिनाको अवधिमा ४६ लाख ४१ हजार ४ सय ५२ रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजानिक गरेको वित्तीय विवरणमा...}
काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन ४ गतेदेखि ८ गतेसम्म सेयर निष्कासन गरी बाँडफाँड गरेको हो।
कम्पनीको सेयरधनी बन्न आवेदन दिएकामध्ये २ लाख २७ हजार २ जना...}
काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोनाले सर्वसाधारणका लागि गत साउन ४ गते खुल्ला गरेको सेयर आवेदन अवधि साझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको ५ प्रतिशतले...}
काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिडेटको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख को ५ प्रतिशतले हुने अर्थात प्रति कित्ता सय...}
काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आगमी बुधबार (साउन ४ गते) देखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको २८.२ मेगावाटका तल्लो लिखु जलविद्युत आयोजनाले सर्वसाधारणका लागि छुट्याएको साढे २२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ५९...}
काठमाडौं । श्वेत–गंगा हाइड्रो पावर एन्ड कन्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख को ५ प्रतिशतले हुने अर्थात प्रति कित्ता सय रुपैयाँ अंकित...}
काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीले रामेछाप र सोलुखुम्बुको सिमामा निर्माणाधीन २८.१ मेगावाट तल्लो लिखु जलविद्युत आयोजना प्रभावित स्थानीयका गत जेठ २३ गतेदेखि असार ६ गतेसम्म खुल्ला गरेको सेयर बाँडफाँड गरिएको हो ।
आयोजनाको संरचना रहेको रामेछा...}
काठमाडौं । रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखु खोलामा निर्माणाधीन २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको सेयर आवेदन दिने आज अन्तिम दिन हो । गत जेठ २३ गतेदेखि प्रभावित स्थानीयबासीका लागि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
श्वेत–गंगा हाइड्रो पावर...}
काठमाडाैं । श्वेत–गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रसन लिमिटेडले रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखु खोलामा २८.१ मेगावाटको तल्लो लिखु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले गत (२०७९ जेठ) २३ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि १०० र...}