विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । श्वेत गंगाा हाइड्रो पावर एन्ड कन्ट्रक्सन लिमिटेड करिब ४६ लाख रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।

तीन महिनाको अवधिमा ४६ लाख ४१ हजार ४ सय ५२ रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजानिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको घाटा गत वर्षको तुलनामा घटेको छ । गत वर्ष ५३ लाख ८८ हजार २ सय ६८ रुपैयाँ घाटामा थियो ।

कम्पनीले रामेछाप र सोलुखुम्बुको सीमामा २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निर्माण पूरा भएकाे छ । याे आयोजनाबाट गत कात्तिक १९ गतेदेखि व्यवसायीक उत्पादन भएकाे हाे ।

कुल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाटमा लागत २२ करोड ६७ लाख ६१ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit