चितवन (जुगेडी) । नेपालको स्वास्थ्य तथा फार्मास्युटिकल्स इतिहासमा एउटा विशिष्ट र भरोसायोग्य नाम बनाइसकेको 'ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड'ले ऊर्जा आत्मनिर्भरता र वातावरणमैत्री औद्योगिक उत्पादनतर्फ महत्त्वपूर्ण पाइला चालेको छ । ‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल...}
कर्णाली । विद्युत् पहुँच नभएका डोल्पाका ५ पालिकाभित्र स्थानीयवासीलाई सौर्य विद्युत् प्रणाली (सोलार) वितरण सुरु गरिएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको ६ वटा...}
कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिका–५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ । चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र र गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रको सहयोगमा १०० किलोवाट...}
काठमाडौँ । जुम्लामा लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका ती आयोजना अहिले उपलब्धिविहीन भएका हुन् ।
जिल्लाको तिला गाउँपालिकामा ४, हिमामा ४ र तातोपानीमा ८ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भ...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सौर्य ऊर्जामार्फत् सरकारले राखेको विकासको लक्ष्य पूरा गर्नुपर्ने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २४औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको शुभारम्भ गर्दै उनले जलविद्युत्का साथसाथै सौर्य ऊर्जामार्फत सरकारले राखेको वि...}
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ ।
वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यान...}
काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकामा १५ मेगावाटको धरमनगर सोलार फार्म–२ निर्माण गरिने भएको छ । यसका लागि अनुमति माग्दै प्रवद्र्धक कम्पनी पशुपति रिन्यूएबल्स लिमिटेडले विद्युत् विकास विभागमा दरखास्त दिएको छ ।
डीपीआर र ईआईए तयार भइसकेको आयोजनाको मूख्य संरचनाहरू उक्त नगरपालिकाको...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ८०० मेगावाट सौर्य विद्युत् उत्पादनका लागि आह्वान गरेको बोलपत्रका लागि आवेदन दिने म्याद ३ साता (२१ दिन) थप गरेको छ । यसका लागि प्राधिकरणले दाेस्रो पटक थपेको १ महिनाको म्याद असार ४ गते सकिन लागेपछि बुधबार सूचना प्रकाशित गरी तेस्रो पटक म्याद थप गरेको हो । यस अनुसार...}
काठमाडौँ । पछिल्लो समय विद्युत् क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहको भगिनी कम्पनी प्याेर इनर्जी लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने भएको छ । प्याेर इनर्जीमार्फत नेपालमा दाेस्राे पटक सौर्य ऊर्जातर्फ सेयर जारी हुन लागेको हो ।
कम्पनीले सय रुपैयाँमा अं...}
नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत् ऊर्जामा सबै नागरिकको पहुँच सुनितश्चि गर्न आगामी दुई वर्षभित्र सबै घरमा विद्युत् पुर्याउने लक्ष्य लिएको छ । विद्युत् पहुँच पुग्न बाँकी घरधुरीहरू दुर्गम ग्रामीण क्षेत्रमा रहेका छन् । पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने देशको कूल घरधुरीह...}