विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकामा १५ मेगावाटको  धरमनगर सोलार फार्म–२ निर्माण गरिने भएको छ । यसका लागि अनुमति माग्दै प्रवद्र्धक कम्पनी पशुपति रिन्यूएबल्स लिमिटेडले विद्युत् विकास विभागमा दरखास्त दिएको छ । 

डीपीआर र ईआईए तयार भइसकेको आयोजनाको मूख्य संरचनाहरू उक्त नगरपालिकाको वडा नम्बर ६ मा रहने गरी निर्माणको प्रस्ताव गरिएको छ । यस फार्मका लागि १७ हेक्टर जग्गा प्रस्ताव गरिएको छ ।  

२०८१ चैतभित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनबाट वार्षिक सरदर ३०.२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइन मार्फत शिवपुर सबस्टेसनमा जोडिने छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३