काठमाडौँ । नेपालमा हाइड्रोजन ऊर्जा विकास तथा यसको व्यवसायीकरणमा सरकारले नै शुरूमा पहल गर्नुपर्ने यस क्षेत्रका विज्ञ तथा विश्लेषकहरूले बताएका छन् । हाइड्रोजन विकासमा अध्ययन अनुसन्धान र एक चरणको परीक्षण पूरा भएको हुँदा अब विस्तारै व्यवसायिकतातर्फ उन्मुख हुनुपर्ने बताइएको हो ।
नेपाल इनर्जी फाउन्डेसन...}
सन् १९११ मा ५०० किलोवाटको फर्पिङ जलविद्युत् केन्द्रको सञ्चालनसँगै उदाएको नेपालको विद्युत् क्षेत्रको आकार हाल २८०० मेगावाट पुगेको छ । आगामी दुई वर्षमा ५००० मेगावाट नाघ्ने स्थितिमा छ । नेपाली विद्युत् क्षेत्रको साबिकको नीतिगत, कानुनी, नियमनकारी र संस्थागत संरचना सन् १९९२ मा मात्र ५०० मेगावाट आकारका ला...}
नेपाल सरकारले विद्युत् विधेयक २०८० को मस्यौदा संसदमा पेश गरेको छ । उक्त मस्यौदामा सांसदहरूको तर्फबाट संशोधन प्रस्तावसमेत दर्ता भइसकेको छ । विधेयकका सम्बन्धमा सरोकारवाला र अन्य व्यक्तिहरूका आ–आफ्ना बुझाइ र टिप्पणी सञ्चारमध्यम मार्फत व्यक्त भइरहेका छन् । यद्यपि, संसदमा थप संशोधन दर्ता हुने समय ब...}
काठमाडौं । ऊर्जा तथा जलविद्युत विकासमा उदारिकरणको नीति अवलम्बन गर्न दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) को अवधि घटाउनुपर्ने यस क्षेत्रका विज्ञ तथा अनुसन्धाताले औंल्याएका छन् । दीर्घकालीन पिपिएका कारण पर्याप्त मात्रामा विद्युत बजार खुकुलो हुन नसक्ने भन्दै यस्तो विश्लेषण गरिएको हो ।
नेपाल इन्जि...}
काठमाडाैं । नेपाल र भारत दक्षिण एसियाका घनिष्ठ सांस्कृतिक सम्बन्ध गाँसिएका दुई छिमेकी हुन् । भौगोलिकरूपमा नेपाल तीन तर्फबाट भारतले घेरिएको छ । हिमालयको दक्षिणी पानीढलोका कारण यहाँ उद्गम भएका वा नेपाल भएर बग्ने सबै नदीहरू अन्ततः भारतको बाटो सोझै वा बंगलादेश हुँदै बंगालको खाडीमा पुग्छन् ।
द्विदेशीय...}